आफनो माटाको धरममा रमाउने नेपाली भूमी पुत्र। सबलाई मिलाएर राखने र कोमल हिन्दु नेपाली संस्कार जिनदाबाद। against Presstitutes 12 bro- AKA- प्रेस्या like DhakalSete
म बैदिक सनातन हिन्दु धर्म मान्छु । यो मेरो जीवनपद्दति हो । मेरो आस्था न त कसैप्रति घमण्ड हो, न त घृणा वा अनादर नै हो । यसमा कोही पनि उत्तेजित हुनु आवश्यक छैन ।
@KDorje True Dharma/Dhamma transcends religious/cultural/linguistic/casteist/communal/national & other boundaries. All currents flow to mingle in the sea of spirituality. Every sentient being is part of the web of life (Indra's net), the ultimate welfare of all being the objective.
@DrAshishTweets यो बंग्याइ र अपमान सहेर सुनि बसेका यि हिन्दु, हैट् !म्लेच्छ र म्लेच्छ दुतको कसरि ठाउंका ठाउं उपचार गर्नुपर्छ थाहा नभएर हो? जमिनमा खै कुनै युवा संगठन छैन भनेको?
नभए स्थानिय राजनितिक पार्टी र तिनका कार्यकर्तालाइ जिम्मेवार बनाउन पर्यो । धर्मनिरपेक्षता लाद्ने तिनै हुन् ।
हिन्दु भनेर नाक फुलाउने तर आफ्नो धर्म रक्षा गर्न नसक्ने हामीलाई धिक्कार छ।
अब त हाम्रै धर्मको भाषा र मन्त्र प्रयोग गरेर हाम्रै धर्म माथि प्रहार गर्न थालेछन्।
अचाक्ली नै गर्नेभए फादर मुनका सन्तानहरुले।
गाँउ, घर, टोल, मन्दिरमैं गएर प्रहार गर्न थालिसके, तैपनि हामी मुकदर्शक मात्र??
रिपोष्टको आग्रह सहित:
नेपालको दूरगामी शान्ति, स्थिरता, भौगोलिक अखण्डता, राष्ट्रिय गौरव र अन्तर्राष्ट्रिय सम्मानका लागि संवैधानिक राजसंस्थाको पुनर्स्थापना:
रिपोष्टको आग्रह सहित:
नेपाल विश्वका ४ प्रमुख धर्ममध्ये २ वटा -- हिन्दू र बौद्ध -- धर्मको केन्द्र हो। नेपालको असाधारण धर्म, संस्कृति, सभ्यता र सामाजिक सद्भावको दूरगामी जगेर्ना र अन्तर्राष्ट्रिय पहिचानका लागि:
रिपोस्टको आग्रह सहित:
अनावश्यक आर्थिक भार कम गर्न, भ्रष्टाचार घटाउन, संवेदनशील भूराजनीतिक असर र समयक्रममा भौगोलिक अखण्डतामा पुग्न सक्ने आँचबाट देशलाई जोगाउन, स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै केन्द्र र स्थानीय तह कायम राखेर:
के खाने के नखाने:
रानी वसन्तावतीले चेपे नदिमा दूधको धारो बगाइन्। छोराहरू नरहरि र द्रव्यले मातृऋण सम्झिएर चेपे कहिल्यै तरेनन्। मनुख्खेले पितृऋण त तिर्ला, ऋषिऋण र देवऋण पनि तिर्ला, तर मातृऋण मान्छेले मरिसकेपछी पनि तिर्दैन। आमाको दूधको धारोको ऋण मान्छेले मरिसकेपछी पनि आफूसँगै बोकेर लान्छ। धाइआमाको दूध खाएकाले धाइआमा पनि आमा सरह नै गनिन्छिन्। अरब तिर बाल्यकालमा एकै धाइआमाको दूध खाएको खुल्न गएर बच्चा पाइसकेका जोडीहरुको समेत निकाह नै खारेज भएको दृष्टान्त समेत छन्। जसको दूध खायो ती जीवप्रति ऋणी हुने पूर्वीय सभ्यता हो। अनिकाल र खडेरी परेका बेला गाई र भैँसीको दूध खाएर बाँचेको सभ्यता हो। त्यसैले हो हामीलाई गाई र भैँसीको बध र मासु वर्जित भएको।
हिन्दूलाई सूकर चल्ने हो खासमा। वनबास ताका श्रीराम र पाण्डवहरु मृग, हरिण र सूकर खाएरै बाँचे, वनमा अन्न र बाख्रा कहाँबाट पाउनु? किराँतर्जुनयुद्ध पनि सूकरकै आखेटलाई लिएर भएको थियो। क्षत्रीय परम्पराको पालन गर्ने तथागतको अन्तिम भोजन पनि सूकर नै भनेर लेखिएको छ। पछि मुगल आए, ८०० वर्ष मुस्लिम शासन मातहत बसेपछि हिन्दूले सूकर खान छाडे।
अब अन्तिम प्रश्न रहन्छ, भैँसी नचले पनि राँगो त चल्छ, त्यसैले गाई नचले पनि गोरु चैँ किन चलेन? कारण द्वापरमा भगवानबाट "गोवंशको रक्षा गर्नु" भन्ने आदेश भएर हो। श्रीकृष्णको सो निर्देशन पश्चात् इन्द्रलाई बहर चढाउने हिन्दूहरुले गोरुको मासु पनि चटक्कै छाडे।
गोरक्षा गर्ने गोरखालीहरुको कीर्ति पछिल्लो समय दशै दिशा फैलिएको छ। गोरखालीले नै गाईगोरु काटेको सुहाएन। अरु केही तर्क नमानेपनि कानुनले नै वर्जित गरेको कुरामा धेरै ढिपी नगरौँ कसैले पनि। इति:
कान्तिपुर, नयाँ पत्रिका, सेतोपाटी लगायतले नेपालसँग कुनै आइनो-साइनो नै नभएका / रत्तिभर "न्यूजभ्यालु" नभएका घटना, परिघटना वा विचारलाई पनि यदि हिन्दू धर्म संस्कृति वा समग्र हिन्दू पहिचानको विरोधमा छ भने अवाञ्छित तरिकाले बढावा दिने गरेका छन् भन्ने धेरैजनालाई छाप परेको देखियो । "हिन्दूफोबिया" भनिने, हिन्दू समुदायमाथि नकारात्मक असर पार्ने घृणावादी दुस्प्रचारमा तिनीहरूको सक्रियता रहेको गुनासो बढ्दो क्रममा छ । समाचार माध्यमप्रतिको सर्वसाधारणको मूल्याङ्कन बारे केही दिनयता सर्वसाधारणसँग अन्तरवार्ता लिइरहँदा यो गुनासो बारम्बार आइरहेको छ ।
#mediacoverage #mediaresearch
(By professor/Dr. Nirmalmani Adhikary)
धरानमा भतेर गरेर धर्मनिरपेक्षता खाएछन्। भइआएको हिन्दु अधिराज्य हटाउँदाको बेला पररर ताली पड्काउँदै टेबल ठटाउने हिन्दुहरुले अहिले कोकोहोलो नगर्दा हुन्छ, कुनै नैतिक अधिकार छैन।
धरानमा हिन्दू मन्दिर परिसरमा चर्च बनाएपछि सुरू भएको विवादले गोरु काटेर सामूहिक भोजको चरणमा प्रवेश गरिरहेका बेला नेपालको ‘उदार, प्रगतिशील’ अभियन्ताको तप्का शास्त्रीलाई रोक्न र हिन्दूत्वलाई ठोक्न संगठित मिसनमा उत्रिएको देख्दा केही न केही हुँदैछ भन्ने आशंका उब्जिनु स्वाभाविक हो ।
नेपालमा उदार प्रगतिशील अभियन्ता बन्न, सामाजिक न्यायसहितको फरक चेतको प्रमाणपत्र पाउन अरु केही गरिरहनु पर्दैन, मात्र हिन्दूत्वलाई भर्त्सना गरे पुग्छ । त्यति गर्दा पनि नपुगे पृथ्वीनारायण शाह र भानुभक्त आचार्यलाई निन्दा गर्नुपर्छ । त्यतिले समेत नपुगे राजा महेन्द्रदेखि कविवर माधव घिमिरेसम्मको भर्त्सना गरेपछि त सामाजिक न्यायको अभियन्तावाला ‘साठीपिकेट’ घरमै आइपुग्छ ।
खासमा शास्त्रीको आगमनलाई देखाएर नेपालको सनातन धर्म संस्कृतिविरुद्ध लामो समयदेखि योजनाबद्धरुपमा तयार पारिएको पश्चिमा ‘फण्डित’ तप्का हिन्दूत्वमाथि हमला गर्ने मौका यहि हो भनेर ‘अतिवादको अस्त्र’ देखाएर तर्साउँदैछ ।
यो त्यही जमात हो जसले बलात्कारी उत्पादन गर्ने कारखाना मठ मन्दिर र बलात्कारको विषवृक्ष हिन्दू धर्म हो भनेर ओपेड लेख्छ । नेपालको उदार हिन्दू मनमाथि इमोसनल ब्ल्याकमेल गर्दै सनातन संस्कृति तथा सभ्यता मास्ने मिसनरीको कलो खाएर हिन्दूत्वको गला घोट्छ ।
शास्त्रीको प्रवचनबाट उनीहरू डराउनुको कारण एउटै हो, कतै फण्डित्याइँको ड्युटी राम्ररी नगर्दा प्रोजेक्ट बन्द गरिदिन्छन् कि ? नत्र भने कथा सुन्न मन हुनेहरू शास्वत धाममा जान्छन्, मन नहुनेहरू जाँदैनन् । उसै पनि यस्ता पुराण, कथा वाचनहरू च्लिरहेकै हुन्छन्, कसले कहाँ दंगा मच्चाए हँ ?
https://t.co/lgxAvvj0xf
धरानमा सार्वजनिक स्थानमा गोरु काटेर भोज खाएको फोटोसहितको फेसबुक स्टाटस लेख्ने दलमर्दन कामी नामको यो ब्याक्ती इशाइ पास्टर हो।
गाईगोरु मार्न वा काट्न नहुने नेपालको सम्बिधानको धारामा स्पष्ट उल्लेख छ।
इशाइहरुको समन्वयमा नेपालमा सामाजिक र धार्मीक सहिष्णुता भड्काएर संविधानको ठाडो उल्लंघन भैरहँदा स्थानिय सरकार, प्रहरी प्रशासन के हेरेर बसेको छ?
@NepalPoliceHQ@moha_nepal@MoHAGunaso@BhimRawal179@BhimarjunPhD@RajendraLingden@RabindraMishra@Bhimeshrai
@JoeSoel2 Bro I feel you pain. You all lose so much life and suffer much. Some company in USA becomes rich, and many you guys get ptsd and for what? Iraq is worse, Libya worse. He same US company want distablize Asia and war with China for its province Taiwan. Democracy weapon merchant.
@sanatanchautari He is related to paster Issa Rai from church in chabihil. This same Issa Rai is tried to convert our Hindu sadhu to desert baptist dry religion, and was walking to Pashupatunath temple for that. Nepal police don’t do nothing. He all have plan to demonize Hindu religion so he grow
शिलापत्रको सुमि ना भन्नेले लेखेको लेख प्रति सनातन चौतारीको गम्भिर असहमति जनाउन चाहन्छौ।
वेद, उपविषद, षटदर्षन, पुराण, योग, आयुर्वेद, तन्त्र, ज्योतिष आदिको कुनै पनि अध्ययन नगरि समाजमा भएको कुरितीलाई सनातन सभ्ययतामा जोडेर लान्छना लगाउने प्रवृत्ति त्यागौ। यो अनपढ र अज्ञानिले गर्ने कार्य हो। समाजको कुरीति, भेदभाव, रुढिवादिलाई सनातन धर्म र शास्त्रसंग लगेर भ्रम फैलाउने अधिकार कसैलाई छैन।
१- धर्मको अर्थ थाहा पाउनुहोस। कुनै पनि व्यक्ति वा वस्तुको स्वभावलाई धर्म भनिन्छ। आगो तातो हुन्छ। त्यो आगोको धर्म। सूर्यको धर्म ताप र प्रकास दिनु हो। धर्म भनेको प्राकृतिक स्वभाव हो। कुनै एक समुदाय वा समुहले कुनै एक इश्वर मान्छु भनेर हिडेमा त्यो धर्म हैन सम्प्रदाय हुन्छ। जस्तै क्राइष्टलाई मान्ने क्रिश्चियन सम्प्रदाय, मुहमदलाई मान्ने मुस्लिम सम्प्रदाय, शाईबाबा मान्ने साई सम्प्रदाय, कृष्णलाई मात्र मान्ने इश्कन सम्प्रदाय आदि। Religion को अर्थ धर्म होईन, सम्प्रदाय हो। हामीकोमा एक मात्र धर्म छ त्यो सनातन धर्म। धर्मको अर्ध रिलिजन होईन।
—————-
२- तपाईले भन्नु भयो मानव पुर्खा ढुङ्गे युगमा थिए, अज्ञानि थिए, यो सृष्टि भगवानले गरेका हुन भनेर मान्दथे….. यस्तै यस्तै।
यो पश्चिमा भाष्य पढेर, पश्चिमेलि चिन्तन र पश्चिमेलि लेखकका पुस्तक पढेर वनाईएको अपूर्ण मनगणन्ते कुरा हुन।
वेद, उपनिषद, ज्योतिष, आयुर्वेद, षट दर्शन, बास्तुकला, योग, संस्कृति भाषा, व्याकरण, तन्त्र, गुरुकुलमा पढाई हुने ६४ कला र १६ विद्या, हाम्रो हिमवत्खण्डमा हजारौ वर्षदेखि निरन्तर आजसन्म चलिररेको छ। यो हाम्रै पुर्खा र ऋषिमुनिले अनुसन्धान, ध्यान, तप र बलको आधारमा गरेको हुन। यि हाम्रो पुर्खा निराक्षर, अनपढ, अज्ञानि थिएनन। तपाईको लेखमा भनेजस्तो हाम्रो पुर्खा अन्धाकारमा थिएनन। पश्चिमाहरु थिए होलान हामी थिएनौ।
——————
३- हामीकोमा ८८ हजार ऋषिका ८८ हजार गुरुकुल सन्चालनमा थिए। कतिपय आजसम्म निरन्तर छन। तपाईले भनेको जस्तो हाम्रा पुर्खा अनपढ र निराक्षर थिए, त्यो बुझाई अत्यन्त गलत छ। आज पनि २०० भन्दा बढि गुरुकुल सन्चालनमा छन। ज्ञानको ज्योति फैलाईरहेका छन। यिनै गुरुकुलमा ब्रहम के हो? म को हो? आत्मा अनात्मा के हो? ब्रहमाण्डको शृष्टि कसरी भयो? भुगोल के हो ? खगोल के हो ? खेती कसरी गर्ने? संबन्ध के हो ? जस्ता अनेक विधामा पढाई हुने गर्दथ्यो र आज सम्म चलेको छ।
गुकुलमा निरन्तर बिद्यार्थिहरु ज्ञान लिन जान्थे। त्यसैले २५ वर्ष ब्रहम्चर्य पालना गर्थे गुरुकोमा पढ्न गुरुकुल जान्थे। तपाईले जस्तो स्कुलमा जाने साक्षर स्कुल नजाने निराक्षर, अनपढ, नपढेको भन्ने भाष्य हामीकोमा थिएन र छैन। आधुनिक शिक्षाले ल्याएको स्कुल जाने ज्ञानि स्कुल नाजाने अज्ञानि, अनपढ भन्ने पश्चिमेलि चिन्तन हामीकोमा थिएन ।
४- हाम्रा पुर्खाले वेद र पुराणमा वताए अनुसार हामा तिन किसीमबाट आगो बाल्न जानेका थियौ। एक काठ र काठबिच घर्षण गराएर, दोस्रो मन्त्र वाचन गरेर, तेस्रो सौर्य उर्जाको प्रयोग गरेर। यो वेदमा वताईको कुरा हो। आज सम्म पनि मन्त्र द्वारा आगो वाल्ने, सप्ताहामा काठ र काट विच मथेर आगो वाल्ने गरिन्छ। हरेक श्रीमद् भागवत सप्ताहामा यो आज सम्म चलिरहेकै छ। तपाईले भनेको जस्तो हाम्रो पुर्खा ढुङ्गे युगमा थिएनन। आगोको आविश्कार भएको थिएन। होला हो युरोप अमेरिका ढुङ्गे युगमा थिए होलान तर हाम्रो पुर्खा तपाईले भनेको युग भन्दा धेरै माथी थिए। हाम्रोमा मानदेवले वास्तुकला सहित २००० बर्ष अगाडी चांगु नारायण मन्दिर वनाउदा उनीहरु ढुंगे युगमा नै थिए। यसरी बुझ्न सकिन्छ।
—————
५-डार्विनको विकासवाद भन्दा सयौ वर्ष पहिले सृष्टिको विकासक्रमबारे हाम्रो पुराणहरुमा प्रसस्त चर्चा छ। पढ्न अनुरोध छ। न कि बाईबलको जस्तो ७ दिनमा सृष्टि गरेर प्रभु ७ औं दिनदेखि आरामा गरेर बसे। हाम्रो पुराणमा प्रथम अवतार जलचर प्राणी - मस्य अवतार देखि आज सम्मको शान्तिपूर्ण मानव बुद्ध अवतार सम्म कसरी भयो स्पष्ट ब्याख्या गरिदिएको छ। यदि यो बाहेक उपनिषद्मा सृष्टिको विकास, ब्रह्माणको उत्पत्ति कसरी भयो त्यहा अझ व्याख्या सहित हेर्न सकिन्छ। सृष्टिको व्याख्यामा आजसम्मको कहिलेको वरिष्तम भौतिक शास्त्रि
६- पश्चिमा चिन्तन प्रणाली बोकेर आफ्नो पिता पुर्खाले ध्यान, तप र अनुसन्धानबाट उजागर गरेको ज्ञान नपढ्नु र नमान्नु आफु को हो भनेर नचिन्नु हो। हामी को हौ? हाम्रो सभ्यता के हो? हाम्रो ज्ञान परम्परा के हो? हाम्रो दर्शन के हो? हाम्रो चिन्तन प्रणाली कस्तो हो? हाम्रो वैदिक सभ्यता के हो नचिन्ने तर अरुको चिन्तन प्रणालीलाई अन्धाधुन्द अनुसरण गरेर पश्चिमाको वैचारिक जालो भित्र पर्नु भनेको उनिहरुको दास बन्नु सरह हो।
आजभोली "अतिवादी" शब्द अतिवादीको फन्दामा परेको छ | कानुनले बर्जित गरेको राष्ट्रीय पशु "गोरू" काटेर सामाजिक संजालमा देखाउंदै राख्नेहरू अतिवादी नहुने, नेपालका ब्राह्मणक्षेत्री विरुद्ध "शरणार्थी"को ट्याग लगाएर गालीगलौज गर्ने अतिवादी नहुने, देशका करोडौं जनताले पूज्ने देवीदेवतालाई शैतान भन्ने र मन्दिरहरू भत्काउने, दशैंतिहारको रमाइलोमा आफ्ना बालबालिकालाई "शैतानसंग" जोगान भन्दै घरमा कैद गर्ने, ब्राह्मण समुदाय विरुद्ध जातिसूचक, धर्मसूचक गालीगलौज गर्ने अतिवादी नहुने तर बुद्ध र विष्णु एकै हुन्, सबै धर्मको सारतत्व एकै हो भन्ने हिन्दूहरू अतिवादी हुने ?
यो देशमा यदि कानुनी राज्य छ भने "अतिवादी"हरू विरुद्ध कार्वाही गरोस् | यो मांग गर्नुनै "अतिवाद" होला किनभने सरकार नै जातिवाद, घृणावाद तथा विभाजनवाद समर्थक छ | सामाजिक संजालमा ब्राह्मणक्षेत्री, हिन्दू धर्म विरुद्ध एतिविधं प्रमाण हुँदाहुँदै पनि "अतिवादी"हरुको अतिवादलाई जातीय, धार्मिक, सांस्कृतिक, राजनैतिक तथा भूगोलको अधिकार ठान्ने सरकार आफै अतिवादी भएको छ | आदिवासी, जानजाति र मूलवासी वा अल्पसंख्यकको आवरणमा अन्य समुदाय विरुद्ध अतिवादले अर्को अतिवादलाई निम्तो दिनेछ | देशमा आदिवासीको पहिचान हिन्दू समुदाय विरुद्ध घृणा व्यक्त गरेर, गालीगलौज गरेर र आफ्नो समुदायलाई इसाईकरण गर्नेर हुन्छ भन्ने मान्यता गलत छ | प्रेमको प्रतिक्रिया प्रेम हुन्छ, घृणाको प्रतिक्रिया घृणा नै हुन्छ | आजको जमानामा कसैले पनि "हातमा दही जमाएर" बस्ने छैन |
स्वस्तिअस्तु
(साभार: गुरु गोविन्दशरण)