नम्बर १ त ह्यान्डल नै भएन। पुरानो ह्यान्डल् विष्णु रिमालसँग फिर्ता माग्ने। ट्वीटरमा मेल गरेर फिर्ता लिने
नम्बर २ प्रधानमन्त्रीको ईमेल अफिसियल ([email protected]) प्रयोग नगरेर जिमेल के हो जात्रा?
किन यति बलवान छ समय,
किन एकोहोरो छ समय।
न त तिमीलाई मैले बुझें,
न तिमीले नै मलाई।
आखिर त्यति मीठो मायालाई समयसँगै टुटाइदियौ समय तिमीले।
न त तिमी रमायौँ, न म नै।