अन्नपूर्णपाेष्टमा काम गर्दा ८महिनाकाे मेराे अाधा तलब नदिने अध्यक्ष @ThapaCaptainरामेश्वर थापालाई सरकारले सुकिर्तिमय राष्ट्रदिप प्रदान गरेछ। मैले तलब माग्दै निवेदन दिएकाे महिनाैँ बित्याे कहिले दिने हाे मेरो बाँकी?राज्यबाट पदवी लिएर मजदुरकाे तलब खान चैँ लाज मान्नुस है
@SherBDeuba
गृहमन्त्रालय पुगेर ईपीएस शाखा प्रमुखले भनेका थिए टेन्सनको विषय छैन �� बजेसम्म विरोध गर्छन् जान्छन्
https://t.co/W9q4BStEjW
'हामीले बिहान नै उहाँहरूलाई बोलाएका थियौँ, इपीएस कार्यालयको प्रमुखलाई।तर ईपीएसका प्रमुखले यो टेन्सनको विषय मन पर्दैन, ३ बजेसम्म उहाँहरू बस्नुहुन्छ जानुहुन्छ।'
क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधान मान्दिनँ भन्नु हो, संविधान मान्दिनँ भन्ने देशद्रोही हुन्, यदी कसैले देशद्रोह गर्छ भने उसलाई हतकडी लगाउने जेलमा हाल्ने हो : पर्यटन मन्त्री सुदन किराती
बालुवाटारमा मौनधारण गरिरहेकी गंगा https://t.co/Z5iYOwUnO9
-मौनधारण गरिरहेकी गंगाले यत्ति कुरा कहिले बुझ्ने- अहिले नबोले कहिले बोल्ने? आफ्नो नबोले कसको बोल्ने?
-समन्वय नगर्ने र हस्तक्षेपकै कारण हरिबोल गजुरेलले राजीनामा दिएको सार्वजनिक नभए पनि चर्चा उत्तिकै छ।
@MP_AmreshSingh
जनयुद्धमा सहभागी हुँदा पनि पश्चाताप थिएन, पुटिनको सिपाही हुँदा पनि गुनासो छैन
https://t.co/gOLYwEQEWe
आफ्नो इच्छाले रोजेको यात्रा गन्तव्यहीन र अर्थहीन कहिल्यै लाग्दैन ।
रूसी सैनिक दीपकको युद्ध अनुभव : साथीलाई पुरेर हिँड्नुपर्दा सम्हालिन गाह्रो हुँदो रहेछ
https://t.co/jNhDLroDsZ
नेपालीहरू मासिक २ लाख १० हजार रुपैयाँ तलब पाउने आशामा रसिया आएको बताए। युद्धमा जाँदा प्रतिदिन ८ हजार थप पाउँछन्। ४/५ महिनासम्म तलब नपाउने नेपालीहरू ��नि रहेको उनले बताए ।
१४ किलो सुन प्रकरण :
- चन्द्रले डामेका मीनबहादुर को हुन् ? फोहोरमा सुन फाल्न सकेको भए चन्द्रले पाउँथे एक लाख ज्याला
https://t.co/yhn3kyTOmv
- एयरपोर्टमा फोहोर उठाउने कर्मचारीसँग सुन लिन्थे म��नबहादुर, अहिलेसम्म आठ पटकसम्म रिसिभ गरिसके