आज चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक महाधिवेशनको सुअवसरमा पार्टीका आदरणीय सभापति श्री रव�� लामिछाने ज्यू लगायत सम्पूर्ण रास्वपा परिवारलाई हार्दिक शुभकामना व्यक्त गर्दछु!
देशमा वैकल्पिक राजनीतिको आशा जगाउँदै नागरिकका आवाजहरूलाई बुलन्द पार्न रास्वपाले
”नेपालले भा���तको जग्गा मिचेको रहेछ”,
हाम्रा प्रधानमन्त्री ज्यु ले भर्खर थाहा पाउनु भएको हो भन्नू भयो मैले चाइ उहाँले भनेपछी मात्र थाहा पाँए !
अब सजिलो भयो वार्ता गर्नको लागि अनि अर्को कुरा अब मिचेको भूमि घण्टी बजाएर फिर्ता दिऔं, टण्टै खत्तम।
किन टाउको दुखाउने?
गणतन्त्र दिवस २०८३ को शुभकामना !! साथै ज्ञात अज्ञात सहिदहरु प्रती हार्दिक नमन ! यस गणतन्त्र दिवसले सबैजनामा सकारात्मक भावको उजागर गर्दै सत्मार्ग प्रती प्रस्थान गरोस् ! !
मुस्लिम धर्मावलम्बीहरुको महान् पर्व बकर इद ( ईद-उल-अज्हा )-२०८३ काे पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ , दिदीबहिनी तथा बुवाआमाहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
यो सरकारले एउटा काम बिर्सिएछ त्यो केहो भने सबै संघसंगठन खारेजीको उर्दी लगाउने अनि मानव अधिकार भन्ने चाइ बिर्सेर हुन्थ्यो त्यसले अहिले बजारमा तहल्का पिट्दौ रछ यसलाईपनि कार्वाही गरिहल्न परो हौ लौन भनिदिनुस सबैजनाले एकपटक सुन्नेगरि हुनत फेरि संसदभित्र कराएर भनेकोत नसुनेकोवाला पर्यो
मुद्दा फिर्ता भएपछि अब जीवि राई लगाएत जति पनि भगौडा सहकारी ठगहरुल��ई दोसल्ला ओडाएर नौमती बाजा बजाएर देशमा स्वागत गर्नढिला गर्नुहुदैन है साथिहरु समयमा नै गरम फेरि पस्चाताप होला !
सक्थ्यो होलानी किन गरेन ? जसले ठगेकाे छ उसैबाट असुल उपर गरेर ��हकारी पीडितको बचत फिर्ता गर्नु पर्छ ,राज्यकोष दुरुपयोग गर्न पाइदैन , यो सरकारले हेक्का राखोस ।
जय नेपाल
अहिले बजारमा नयाँ नयाँ कुराहरुले स्पेस पाएको देखिन्छ जस्तै कुनैपनी राजनीतिक ब्याक्ती होस वा जो कोहीले सहकारी ठगेर करोडौं , अर्बौं पैसा बटुल्नुपर्ने अनि तिनीहरुले खाएको पैसा तपाई हामिले तिरेको कर वा राज्यकोषबाट करोडौं पैसा लगेर फिर्ता गरिनुपर्ने किन ? ? चाहे रास्वपाको सहकार�� ठग
होस् अथवा काङ्ग्रेस -एमाले - राप्रपा- माओवादी - मधेसवादी अथवा अरु पार्टीको होस् सहकारी ठग्ने ठगहरुबाट पैसा उठाएर पीडितको पैसा तिर्नु पर्छ यो कुरामा सबैजनाको ध्यानाकर्षण होस ।यो सरकारले यो पनि बुझ्न् जरुरत छ कि राज्यको ढुकुटीबाट फिर्ता गर्ने भए त पहिलाकै सरकारले पनि ��िर्ता गर्न
राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा मनोजकुमार शर्मालाई नियुक्त गरी उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको छ । शपथ ग्रहण सङ्गै शर्माले मङ्गलवारै पदबहाली समेत गर्नुभएको छ ! यहाँ लाई बधाई तथा सफल कार्यकालको शुभकामना
बुजाइदिनु है हामिलाइ पनि ! जेसुकै भन्नुस खबरदारी गर्न छोड्न हुदैन ! अनि हिजो माइती घरमा निकालेको जस्तो अब य��ाको पनि निकाल्न पर्छ होला है बेलैमा ध्यान दिनुहोला !!
आज बिहान रास्वपाको सांसदले अफ्रीकी महिलालाई गर्भवती बनाएर फरार भएको खुलासा भयो। दिउँसो त्यही सांसदलाई सभामुखले 3 पटक बोलाउदा नाम टिपाएर बेपत्ता भए अब गल्ती चै कसको ? अनि यसरी नै काण्ड आउन थाले भने रास्वपाले पनि पुराना हरुलाइ लगाएको ट्याग अब आफैतेरा पो फर्कने भयो त कि कसो हो
पहाडको त्यो हरियाली ले यसैगरी लोभ्याइ रहोस
आफ्नै गाउँ ठाउँ पाखा पखेराले सधैं तानी रहोस
सुन्दर हुनु पर्दैन आफैंलाई महसुस गराइ रहोस
त्यो डांडा पाखालाई घामपानीले सधैं हरियो बनाइ रहोस !!
शुभ सन्ध्या
भएकोमा नेपाल सरकार, सम्बन्धित निकाय र संलग्न सबैलाई धन्यवाद तथा बधाई ! नियमन बनाएर काम गर्दा सहज र सरल हुन्छ भन्ने यो एउटा गतिलो उदाहरण पनि हो सबैमा शुभकामना !
हिजो सार्वजनिक भएको SEE परीक्षामा सफल हुनुभएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरू���ाई हार्दिक बधाई! तथा उज्ज्वल भबिस्यको असीम शुभकामना ! तपाईँहरूको मेहनत र लगनशीलतालनै आजको आवश्यकता हो यो तपाईंको मेहनतले आज सार्थकता पाएको छ !! र जतिपनी अपेक्षित ग्रेड प्राप्त गर्न नसक्नुभएका
भाइबहिनीहरूलाई यो नतिजा केवल एउटा खुड्किलो��ो रूपमा लिइ कत्तिपनी विचलित नहुन आग्रह गर्दछु। आगामी ग्रेड वृद्धि (Grade Increment) परीक्षा आफ्नो क्षमता अझ ससक्त रूपमा प्रमाणित गर्नुहुनेछ भन्ने बिश्वास लिएको छु !
साथै, यस वर्ष एसईईको नतिजा अपेक्षाकृत छिटो सार्वजनिक गर्न सफल