@Kalpana9133 गालि र भना भन कहिले सम्म
comment को गालि र छिद्र शब्दले तपाईं comment लेखने हरुको मनमा अलि कति पनि कतै गरो सरो अप्ठ्यारो पो पर्ने हो कि भन्ने लाग्दैन र
@ambu_ilam Khoi aja kina yesto vayo
Ab ghante haru le balen pm ji ko aukat thaha vayo ho ni
Sara nepali lai ta mahasus vayo pani hola aja hamro asali aukat
@ambu_ilam म त हैरान छु
तपाईंको तस्बिरको बयान गरूँ कि तपाईं पछाडि देखिएको महान राजनीतिक व्यक्तित्वको मूर्तिको
दुवैले आ–आफ्नै तरिकाले नजर रोकिदिन्छन् 🙏🤟
@ambu_ilam कानुनको सम्मान गर्ने व्यक्तित्वमा छुट्टै आत्मविश्वास र गरिमा झल्किन्छ ⚖️🖤
तपाईंको यो सरल तर आकर्षक उपस्थितिले न्याय, अनुशासन र व्यक्तित्वको सुन्दर सन्देश दिएको महसुस हुन्छ 🙏
@Trauma_healing_ अलिकति आशा अझै बाँकी राखूँ कि नाई,
तिमी फर्किने बाटो हेर्दै यो सास टिकाइराखूँ कि नाई?
मन भन्छ, अझै पर्खिरहूँ कि नाई,
तिमी आउने दिनसम्म यो सास जोगाइराखूँ कि नाई?
आशाको सानो झिल्को निभ्न नदिऊँ कि नाई,
तिमी फर्किने विश्वासमा यो मुटु धड्किरहोस् कि नाई?
@AakanshyaPokhr5 तिम्रो मायालु शुभकामनाको लागि धेरै धेरै धन्यवाद
तिमीलाई पनि यो नयाँ वर्षले अपार खुशी, सफलता र राम्रो स्वास्थ्य देओस्।
अनि तिम्रो फोटो देख्दा त झन् यस्तो महसुस हुन्छ कि तिम्रा शुभकामनाहरू साँच्चिकै पूरा हुनेछन् जस्तो लाग्छ 🤟