How Nepali media failed in covering the human cost of the #QatarWorldCup? Here’s what I’ve seen across the country but not in our mainstream media. Follow the thread👇
तिमी, जो जात व्यवस्था विध्वस्त पार्न हिंडेका थियौ ।
तिमी, जो मान्छेले मान्छे खाने विश्व व्यवस्था ध्वस्त बनाउन हिंडेका थियौ ।
महावीर !
उत्पीडनविरूद्धको हरेक आन्दोलनमा तिमी हाम्रो एउटा प्लेकार्ड, एउटा ब्यानर, एउटा नारा र एउटा प्रेरणा हुनेछौ ।
हामी कार्यक्रम "ऐना-०२" को तयारीमै छौं, केही समयपछि कार्यक्रम लिएर आउनेछौं । यहीबीच हाम्रो युट्युब च्यानलमा १ लाख सब्स्क्राइबर पुगेको उपलक्षमा हामीले युट्युबबाट "सिल्भरप्ले बटन" पनि पायौं । यो मायाका लागि हाम्रा दर्शक, विज्ञापनदाता र शुभचिन्तकलाई धन्यवाद
https://t.co/lGXC56iodX
“देशले नचिने पनि विदेशले पत्याएका पाँच वैज्ञानिक महिला”
नेपालका वैज्ञानिकलाई स्थान दिनु भएकोमा अनिता जी र हिमाल खबर प्रति हार्दिक आभार प्रकट गर्दछौ।
#WomeninScienceDay#WomenInSTEM
https://t.co/uxstBRNJiq