२००३ सालमा विराटनगरमा भएको नेपालको पहिलो मजदूर आन्दोलन र त्यसपछिको सत्याग्रहलाई केन्द्रमा राखिएको र बंगाली साहित्यकार सतीनाथले लेखेको कथा।
युगवाणी साप्ताहिक (सम्पादक लक्ष्मीप्रसाद देवकोटा र अरू) मा छापिएको यो कथाको अनुवाद सूर्यविक्रम ज्ञवालीले गरेका हुन्
https://t.co/D11LP5me6v
सन्धिकालः सामाजिक परिवर्तनका आधारभूमि पुस्तक लोकार्पण समारोहमा पुस्तकका लेखक लोकरञ्जन पराजुलीले दिएको मन्तव्य।
https://t.co/pJcriyNGXj
हामी बुद्धु हौँ कि बनाइएका हौँ?
https://t.co/pJcriyNGXj
दलितसँग क्षमायाचना
यो बडो सुन्दर र स्वागतयोग्य छ।
अब यस्तै क्षमायाचना महिला, मधेशी, आदिवासी जनजाती र संरचनात्मक विभेदमा पारिएका समुदायहरूका लागि पनि आउनुपर्छ।
कार्यान्वयन त हेर्नु नै छ!
मुहान संरक्षणलाई अब स्थानीय प्रयासमा मात्र सीमित नराखी राष्ट्रिय मुद्दा नै बनाएर लैजानुपर्ने आवश्यकता बनेको छ।
~~~
✍️ खानेपानीको मुहान व्यवस्थापनविज्ञ अञ्जु पण्डितसँग विद्या राईले गरेको बातचित- @BidhyaWrites#nepalnews#nepalinews#NNPlus#नेपालन्युज
https://t.co/Ir9XhHp4KS
नेपालका लागि सबैभन्दा संवेदनशील पक्ष इन्धनमा पूर्णत: आयातमा निर्भर हुनु हो। पटक पटक इन्धन आपूर्तिमा संकट देखिए पनि हामीले दीर्घकालीन ऊर्जा सुरक्षा सुनिश्चित गर्न सकेनौँ।
~~~
✍️ अर्थशास्त्री पारस खरेलसँग उद्धव थापाले गरेको बातचित-
#nepalnews@Uddab_Aatraya
https://t.co/rBJbglKG5Y
I’m happy to share my recent piece, “Labour of Uncertainty: Indigenous Struggles Against a State-led Hydropower Project,” published on The Commons-Nepal. I would be grateful for any feedback.
https://t.co/GfIrxAak5u
रास्वपाले बुझ्नुपर्छ, उसले जति बढी जनमत पाएको छ, जनअपेक्षा पनि उति नै चुलिएको छ। अब पहिलेजस्तो कोरा गफ र आश्वासनले जनता मान्दैनन्।
https://t.co/GnURuc6tHa
✍️नारायण ढकालसँगको बातचित
#nepalnews#nepalinews#NepaliNewsToday#NNplus#नेपालन्युज
२००४ सालमा भएको यो निर्वाचनमा पूरै काठमाडौँ सहरलाई २१ वडामा बाँडिएको थियो। उम्मेदवार उमेर कम्तीमा २५ वर्ष र मतदाताको २१ वर्ष हुनुपर्ने प्रावधान थियो।
https://t.co/5BaCduybNI
✍️लोकरञ्जन पराजुली @parajulilr#nepalnews#nepalinews#NepaliNewsToday#NNplus
बन्दीगृहबाट निस्केपछि आफू अझ कडा कारागारमा परेको रानीले थाहा पाइन्। किल्लामा हुँदा उनको आज्ञा सबैले मान्थे। किल्लाका मालिकले पनि उनलाई सम्मानको दृष्टिले हेर्थे। तर, आज स्वतन्त्र भएर पनि उनका ओठहरू बन्द थिए।
https://t.co/0MKUBWVIEp
#nepalnews#nepalinews#NepaliNewsToday#NNplus