Development Economist / Executive Chairman of the Centre for Research in Tourism (CRT). नियात्राकार ।
Values people who truely love Nepal and its prosperity.
धेरै दिनपछि कान्तिपुरमा राेचक शैलीमा लेखिएकाे एउटा बाैद्धिकतापूर्ण लेख पढ्न पाएँ
नेपालमा विकासका नाममा डाेजर चलाएर प्रकृतिकाे सन्तुलन खल्बल्याउने, संस्कृति मास्ने, सुन्दरता बिगार्ने जस्ता निम्नस्तरीय कामप्रति अत्यन्त जायज आक्राेश छ ।
@binodbikramkc
https://t.co/Gmh6x0vXLn
@rameshore@mahabirpaudyal@prateekpradhan जनताले नपत्याएकाले जसरी पनि महत्त्वपूर्ण पद लिएरै छाड्ने प्रबृत्ति, निर्वाचित नै भएर आउनेहरूले पनि आजीवन पद नछाड्ने प्रबृत्तिलगायत अनेकाैं राजनैतिक बिकृतिहरूले देश लामाे समयदेखि अस्थिरतातिर धकेलिएकाे छ । अढाई सय वर्षदेखि पाएकाे पद शान्तिपूर्वक छाड्नेलाई देखेर केही सिकाैं न ।
Delay in talks with Nepal is diplomatic lapse by India: Karan Singh
Senior Congress I leader says India should have taken the matter more seriously when Nepal proposed dialogue in November last year
https://t.co/wdyEXUbASm — by @sureshrajn
याे ऐतिहासिक कार्यमा संसदलाई सफलता मिलेजस्तै यसकाे कार्यान्वयनमा सरकारलाई सफलता मिलाेस् । सुझबुझपूर्ण कुटनीतिबाट मात्र याे संभव छ, त्याे कुरा कदमकदममा सरकारले बुझ्नु आवश्यक छ ।
गौरवपूर्ण क्षण: ऐतिहासिक संविधान संशोधन
*****
सजिलो काम आज सम्पन्न भयो: वधाई छ संसदलाई !
असजिलो काम आजैदेखि प्रारम्भ भयो: शुभकामना छ सरकारलाई !
बृहत राष्ट्रिय स्वार्थको विषयमा आज प्रदर्शित एकता अभूतपूर्व एवं ऐतिहासिक छ, यो भावना कायम रहोस्: अनुरोध छ दलहरूलाई !
My article published in The Kathmandu Post six months ago. Raises questions on the contribution of Nepal´s local level mahotsavas to the sustainable development of tourism. https://t.co/eh6fCGTApt via @kathmandupost
The public in Nepal can only expect such explanation if the government of two-thirds majority feels accountable. Disgusting. #mofnepal#PM_Nepal#FinanceMinister
Deeply disappointing if @mofnepal has increased taxes on electric vehicles. Minister YubarajKhatiwada owes the public an explanation why @PM_Nepal govt has taken this regressive step. Many countries actually subsidize electric vehicles. Please rectify this step @hello_sarkar
नेपाली नियात्रा विधामा पहिलाे पुस्तकाकार कृति ebook का रूपमा प्रकाशित गरी संसारभरिका पाठकसमक्ष पुर्याइदिएकाेमा नियात्राकारहरूकाे एकमात्र संस्था नियात्रा समाज नेपालकाे अध्यक्षका हैसियतमा https://t.co/6XKNqrBnTq लाई धन्यवाद दिन्छु ।#thuprai
New eBook!
मेरो लन्दन राजतिलक यात्रा
- सुबेदार मेजर शेरसिंह राना
सुबेदार मेजर शेरसिंह राना मगरले वि सं १९६८ मा बेलाइतका राजा जर्ज पञ्चमको राज्याभिषेकको अवसरमा गरेको लन्डन यात्राका विविध प्रसङ्ग र अनुभूतिहरु समेटिएको पुस्तक ।
https://t.co/02h8PGhrVe
Thailand’s travel industry readies for relaunch
Bangkok, the world’s most visited city, could give a glimpse of tourism’s new normal https://t.co/3auNXOC05U
´सीमा विवादकै कारण द्विपक्षीय सम्बन्ध बन्धक नबनाेस्´ । खारिएका तर लाे प्राेफाइलमा बस्न रुचाउने कुटनीतिज्ञकाे महत्त्वपूर्ण अन्तर्वार्ता । वैदेशिक सम्बन्ध संचालनकाे अन्तर्राष्ट्रिय प्रचलन र नेपालले अहिले अवलम्बन गरेकाे प्रक्रियाबारेमा ज्ञानबर्द्धक र पठनीय सामग्री । @DurgaPrabhat
'ससम्मान हाम्रो भूमि फिर्ता ल्याउनेभन्दा पनि ससम्मान दोस्रो पक्ष फिर्ता जाने माहोल बनाउन सक्नुपर्छ । अहिलेको सीमा विवाद र संवादका कुरामा कूटनीतिक बाटोभन्दा अर्को उपाय छैन ।' @registandiary
https://t.co/Ra4cJxOR1j
eBook Available!
प्रशान्तका छालहरूमा मेरो नेपाल
- चन्द्रप्रसाद भट्टराई (@Bhattarai_C_P)
नियात्राकार चन्द्रप्रसाद भट्टराईको अमेरिका, बेलायत, जापान र पपुआ न्युगिनी भ्रमण समेटिएको आठवटा नियात्राहरूको संग्रह
https://t.co/30QDKMa9Xd