काङ्ग्रेसमा महामन्त्री लडेका ६ जना।
- महामन्त्रीमा जितेका २ र हारेका एकजना गरि ३ जना प्रत्यक्ष निर्वाचित भए ।
- हारेका १ जना समानुपातिक १ नम्बर बसेर चुनिए ।
- १ जनाले टिकट नै पाएनन ।
- अर्को एकजना गम्भीर बिरामी भएर अमेरिकामा उपचाररत ।
एकथरीकाे ट्विट पढदा लाग्छ, गाेकुल बाँस्काेटा श्रमजीवी पत्रकारका मसिहा हुन् । उनी नभएर मात्र समस्या छ, उनी भए सब ठिकठाक हुन्थ्याे । अत्यन्त छुच्चाे र अनियमितताकाे डिलमै मुछिएका बाँस्काेटालाई महामानव नबनाउँ कामरेडहरू । तिनकै बा समानका खप्र प्रम छन् त, नापेकाचाहिँ के छन् तिनले !