@Yashoda57713316 हाम्रो समाजमा नियम कानुन भन्दा पनि भिडले नियन्त्रण गर्ने अवस्था देखिदैछ.....अनि सामाजिक संजाल मा आएका भद्दा कमेन्टहरु र धारणाहरुले ले त झन उनिहरुको असलि अनुहार र सोचाईको हैसियत छर्लङ्ग बनाएको छ.कानुन पड्नुहोस महोदयहरु....गल्ती गर्ने जोकोहिले सजाय पाउनुपर्छ जतिसुकै star किन नहोस
टिनएजरको मानसिक अबस्थाः एक लहरो। हुन त मलाई बेला-बेला जाबो लहरो लेखेर के उपती लाऊँछस् भन्ने सम्मका कुरा भनिन्छ तर भर्खरै एक नायक भनाऊँदाले एक बालिकामाथि गरेको ब्यबहार देखेर यो लहरो लेख्नै कर लाग्यो। धेरैले घोर बिरोध गरेको देखियो, कसैले अप्रतक्ष रुपमा केटाको बचाउ गरेको जस्तो