तपाईं शुभेच्छुक तथा आम जनताको स्नेह र समर्थनले कांग्रेस बदलिएको छ। अब तपाईंको विश्वास र मतको बलमा परिस्थितिलाई सम्हाल्दै देशलाई सही दिशातर्फ अघि बढाउन चाहन्छौँ।
आगामी पाँच वर्ष निर्णायक छन्। थप परिक्षण गर्ने सुविधा छैन। हामीलाई विश्वास छ - तपाईंको निर्णय आवेगमा होइन, विवेकमा आधारित हुनेछ। हामी तपाईं��ो विवेकपूर्ण छनोटमा भरोसा गर्छौँ।
जय नेपाल !
ओम अर्याल बालेन को,
गौरी बा कार्की पनि बालेन को,
सारा सरकार बालेनको अपराधी पनि बालेनको,
Sep9 को tweet हेर्नुहोस त, आयोग निस्पक्ष छ? उ��ाले मनको कुरा राख्नुभएको छ,
उहालाई तत्काल समिति बाट हटाउनुपर्छ!
हरितालिका(तीज)को अवसरमा सबै हिन्दु नारीहरुमा सुख,शान्ति,सं��ृद्दि,सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना सहित हिन्दु संस्कृतिको जगेर्ना गर्दै सामाजिकअन्धविश्वास, कुरीति,कुसंस्कार,विकृतिकोअन्त्य गरी सभ्य समुन्नत समाज निर्माण गर्न,आपसी सद्भाव, सहिष्णुता,प्रेम,स्नेह बृद्धि गरोस्।
@ToshimaKarkiDr ए घन्टेहरु तिहरुलाई के गर्ने कसो गर्ने के गर्नु पर्छ भन्ने थाहा छैन तिमिहरुको के प्रस्ताव राख्ने भनेर छुट्टयाउने हैसियत छैन केक�� नाटक गर्छौ हो
#_मुक्तक__✍️
=========
शंख र मुर्खहरु अरुले फुके पछि बोल्छन्।
बिद्वान र इमान्दारहरु सधै झुकेर बोल्छन्।
यो ससारको णियमनै यस्तै हो महोदय
दुश्मन र शत्रुहरु पछाडि लुकेर बोल्छन्।
🌹 प्रेम समर्पण 🌹