बीरगंज वरपर तिव्र गतिमा बढ्दै गरेको कोरोना भायरसले भयावह स्थितिको निर्माण गर्दैछ।
संघीय सरकारसमक्ष हामीले ठोस कदम चाल्न आग्रह गरेका छौं, केन्द्रले चाल्ने प्रभावकारी कदमको आशा राखौं। तब सम्म मास्क, कम्तीमा पनि 1 मीटर को दूरी, हैण्ड वाश र सेनेटाइजरको प्रयोग नै एकमात्र विकल्प हो।
Wishing Team Nepal all the best in today's exciting Asia Cup clash against Pakistan! I have every confidence that you'll excel in the game. Go for it, Nepal!
#AsiaCup#NEPvsPAK#RiseAndShine
@Annapurna_Post राम्रो पहल;यसलाईअवसर र नमुनाको रुपमा परिवर्तनगर्दै लगुन् शुभकामना!कम्तीमा गोबरग्यास नभए गुईठा उत्पादन गरेर/मुत्र संकलनगरि बालीमा जैविक कीटनाशकको रुपमा प्रयोगोगर्नु देखि/हेरचाहले स्वस्थ भई दूध उत्पादनसमेत गर्नसके त दूध र घीऊकोऔषधीय उपयोग र सनातन धर्मरक्षासमेत एउटै थलोबाट हुनसक्छ।
नराइन वाग्ले ब्यक्तिगतरुपमा चिन्दिन,पल्पसाक्याफे मयुरटाइम्स आदिको लेखक या कान्तिपुरको सम्पादक तथा अहिले केहि सहि(तथा केहि मलाइ ब्यक्तिगतरुपमा गलतलागेको) मुद्दामा सडकमादेखिने मान्छेको रुपमा चिन्दछु।
तर यतिसम्म फोटो दुरुपयोगगरेर आफै भाष्य सिर्जनागरेर समाइजिक संजालमा हालिनु अपराध हो
वंगलादेशका अल्पसंख्यक हिन्दू धर्मावलम्बीहरू माथी कुनै प्रकारका विभेद, अन्याय र, अत्याचार हुन दिनु हुँदैन । यस्ता निन्दनीय कार्यको हामी खुलेर विरोध गर्दछौं ।
#NepaliHinduMuslimBrotherhood
मित्र तथा पूर्व उपप्रधानमन्त्री विजय कुमार गच्छदारकी पत्नी निर्मला गच्छदारको असामयिक निधनको खबरले अत्यन्त दु:खी छु। दिवंगतप्रति भावपूर्ण श्रद्धाञ्जली तथा समस्त परिवारजनमा गहीरो समवेदना !
नेपालीहरुको महान चाड दशैंको सुखदअवसरमा देश विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ एबं दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको कामनाको साथै कोभिड-१९ को प्रतिकुल परिस्थितीमा माँ दूर्गाले हामी सबैको रक्षा गरुन्।।
यस्तै सरोकार हाम्रो सरकारले पनि लिनुको विकल्प छैन, त्यसैले यस्तो कोभिड-१९ को प्रतिकुल परिस्थितिमा कृषि क्षेत्रलाई स्वनिर्भरताको लागि प्रयोग गर्दै अवसरमा परिवर्तन गरौं।
वर्तमान परिस्थितियों में सरकार की प्राथमिकता किसान की खेती को बचाना है: @nstomar, केंद्रीय कृषि और ग्रामीण विकास मंत्री
रिपोर्ट: @manjeetnegilive
https://t.co/8sa0hkqxLy