जनताले जनता द्धारा जनताको स्वस्थ्यका लागि लगाइएको कर्फ्यु सफल पाराै सवै मिलेर काेरनाकाे सामना गराै।अत्यावश्यक वाहेक घरवाट वाहिर ननिस्काै।निस्कनै परे सुरक्षाको उपाय अपनाउ।
#staysafe
#हेप्पी_होली
निमुखाको आवाज अनि बोली भनेर आउ
रित्तो भकारी भर्न अब झोली बनेर आउ
गरीबका छोरी पनि दुलही बन्न सकुन्
सबै अन्मिन सक्ने तिमी डोली बनेर आउ
रंगिन अनुहार भित्र मन कालो मान्छेको
कुटिल मन रंगाउने होली बनेर आउ
#शुभप्रभात_मित्रहरु
उसैलाई मात्र रँगाउनुस् जो रँगिन चाहन्छ । उसैलाई मात्र भिजाउनुस्, जो भ���ज्न चाहन्छ । किनकि रङ्ग सबैलाई मन नपर्न सक्छ । भिज्न हरकोही तयार नहुन सक्छ ।
-ह्याप्पी होली
अबकाे केहि दिन सडक हिँडदा अलि सजग भएर हिँडनुस यदि रहर लाग्दा तरुनिहरु आएर झ्याप्पै समाएर "ह्विल यु बि माइ भेलेन्टाइन" भनि दिए भने गएनन आफ्ना बा का गोल्ड स्टार जुत्ता फटाउने सपना खेर ! 😂😂