घटना परिघटनालाई बुझ्ने स्थापित दृष्टिकोणभन्दा त्यसको ऐति���ासिक विकासक्रम र व्यवहारिकतालाई बुझ्नुपर्ने विषय विमर्शमा ल्याउनुभएकोमा तपाईंलाई धेरै धन्यवाद । सान्दर्भिक, सटिक अनि सुझबुझपूर्ण ।
सिरहाको औरहीका १५ वर्षीय गणेश यादव आखिर सडकमा किन थिए? एउटा बच्चा कर्फ्युका बिच सडकमा पुग्नु पर्ने के स्थिति थियो।
हामी कहाँ चुकी रहेका छौ।
https://t.co/njhsdYpBPE
चुनावी नतिजाको तथ्यांक विश्लेषणमा देखिएका ��ेही रोचक तथ्यलाई यो थ्रेडमा राखेको छु।
सारलाई एक वाक्यमा भन्दा, रास्वपाले ती निर्वाचन क्षेत्रमा जितेको देखिन्छ, जहाँ अर्ध-शहरी जनसंख्या धेरै छ, जहाँ मध्यम वर्ग धेरै बस्छन्, स्मार्टफोन, कम्प्युटर र इन्टरनेट पहुँच तुलनात्मक धेरै छ ।
⏬👇