@pratapbikash7 राज्यले पठाएको हो बिपिनाई इजरायल ! कूटनीतिक पहल कमोजोर हुँदा कति पीडा खप्न पर्यो परिवार ले अनि दिन परेन क्षतिपूर्ति!! रह्यो कुरा बुद्दी ,कुनै कुनै बेला सधैं दिमाग हैन भावना को सोच्नु पर्छ समवेदना भन्ने हुन्छ !! समवेदना प्रकट गर्न न आउने जत्ति बुद्धिमानी भए नी पशु हो!!
@Mukunda_Chettri सर साल्ट को लगानी भएका गोरखकाली टायर र बुतबला स्पिनिङ मिल्स ppp मोडल मा सञ्चालन मा आए भने यसलाई कत्तिको फाइदा हुन्छ होला !! अध्ययन गरेर भन्दिनु त
@birat_anupam कानुन बनाउन पठाको त हो ६४ साल देखि , संसद मा छन् त मटन जी, यी ४१ कानुन संशोधन गर्न संशोधन विधेयक हालेकी के भूमिका गरेछन् भए जानकरी दिनु पत्रकार ज्यू!!
@NepseStock@Pradippokhrel67 मध्यभोटेकोसी ले हिउँदमा पनि ८० मेगावाट बालेछ रे बत्ती ! दोस्रो क्वार्टर मा सबैभन्दा राम्रो रिपोर्ट आउने पक्का!! ५२ हप्ताको लो छ!! किन्नुहोस पछि धन्यवाद दिनुहोला!!
क्रान्तिपछि उपलब्धि केही पनि नहुने हो भने आन्दोलन को बेलामा भएका विदंशले देशलाई कहिल्यै नउठ्ने गरी असफल राष्ट्र बनाउन सक्ने सम्भावना बढी हुन्छ। त्यसैले आम जनताको चाहना र भावना अनुसार कदम चाल्नु अपरिहार्य छ।