आलुपछि प्याज कि प्याजपछि आलु बाट अलि माथी उठेर Tiktok ।
के यस्मा बेदना पोखिन्छ? प्रतिरोध बोलिन्छ ? सशक्तीकरण खोजिन्छ?
अर्को युद्ध मैदान यहि हो त?
#जिज्ञासा
Of 37,000 snakebites a year in 🇳🇵, 65% of victims are women & girls. Of all deaths, 77% are women. With 🇦🇺support 120+ doctors & 300+ paramedics were trained on snakebite treatment. 🙏to @sanjibks1969 for leading.
@SGnepal@pampha_bhusal यसरी खन्यो भने खनेको माटाेे बिछ्याइएको बोरामा पर्छ अनि त्यो बोरामा भएको माट��े उठाएर फाल्न सजिलो हुन्छ ।
हामी गाउँमा मल डाेकोमा राखेर बोक्दा पनि यस्तै गर्थिम ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत इन्टर्न चिकित्सकहरू जीवन निर्वाह भत्ता बढ���उन माग गर्दै आन्दोलित भएका छन् ।
https://t.co/T3fsmwxAkY
समानुभूती राख्ने र आफूभित्रको संवेदना जोगाइराख्ने यी आमालाई धन्यवाद स्वरूप ❤️
मान्छेले आफ्नो प्रिय मान्छे गुमाउँदा जे अनुभूत गर्छ त्यो उसले बाहेक अरू कसैले गर्न सक्दैन। खासमा, जस्तो सुकै गम्भीर परिस्थितिमा पनि आफ्नो मान्छे बितेर जालान् भन्���े कल्पना गरिएकै हुँदैन।
Dear PM Prachanda ji
I would like to again remind our agenda of "Stipend of Nepalese Resident Doctors at AIIMS new Delhi and Rishikesh". We have hope from you PM.@PM_nepal_@MofaNepal@EONIndia@gangadahal18@cmprachanda
ऐतिहासिक खुसी दिलाएकोमा हार्दिक धन्यवाद क. प्रचण्ड / Comrade Prachanda सरकारका युवा मन्त्री Sudan Kirati
४० अर्ब ऋणको भारले थिचिएको निगम निजीकरणपछि व्यावसायिक रूपमा सञ्चालन हुने अपेक्षा रवीन्द्र र योगेशको थियो ।++👇️
प्रिय सर्जक,एउटा छोरी मान्छे अनेकौं हन्डर खाए पछि अन्तिम उपायको रुपमा वेश्याको चरीत्रमा चित्रण हुन्छे अनि एउटा छोरो मान्छेलाई त्यस्तै हन्डर खादाको बावजुद पनि हिरोको रुपमा चित्रण गरिन्छ, किन? के महिला साहसिक हुदैनन् ?