I am Sarad Bista.* lives in Province-5 Nepal.* InfiniteTraveller.* Article & Short Story Writer.* Good Artist & Teacher.*
*wedded* & Half Vegetarian.
*HUMANISM*
खाणलाई प्रहरीले समात्नासाथ हतकडी लगायकाे भए इन्सपेक्टरकाे हातबाट कागज खाेस्ने हिम्मत कसरी आउथ्याे ?? । पक्राउ पुर्जी जारी भए पछिकाे याक्सन थितलाे हुनुकाे फाईदा खाणले खुब सँग लिए। आफूलाई जेल चलान हुन सक्ने बलियाे प्रमाण नष्ट गर्ने आईडिया लगाएकै हुन्।
घुस , भ्रष्टाचारले नपुगेर कोसी , गण्डकी , महाकाली लगायतका नदी - नालाहरु भारतलाई बेचेर र विप्पा तथा MCC जस्ता राष्ट्रघाति , जनघाति सन्धि - संझौताहरु गरेर ज्यान पाल्दै आएकाहरुको दिन गए अब ।
#शुभ_प्रभात !!
हुन्छ भन्नेले हुन्छ भन्नुस,
हुन्न भन्नेले हुन्न भन्नुस् !!
संसदमा नेताहरूकाे प्रस्तुति देख्नु भाे?
प्राेेेेढ शिक्षा सम्म अनुभव नभएकाहरू कसरी कानुन लेख्छन् हाेला??
५ बर्ष चुर्लुम्मै सक्किनै थाल्याे। मिसन ८४ मा राम्रा मान्छेलाई जिताउन अपरिहार्य छ ||
नेपालकाे अदालत र कानुनप्रतिकाे बिश्वासमा जन्ताकाे भराेसा भएन भने देश बर्बाद हुन्छ। म त्यहि त साेचिरहेकाे छु,नेपालमा जब पैसा बाेल्छ,तब कानुन झुक्छ भन्ने "ट्रक सायरी" त्यसै लेखिएकाे रहेनछ ।