🚨 𝗡𝗘𝗪: According to a university study, people who prefer Lionel Messi are more likely to have LEFT-WING political views, while people who prefer Cristiano Ronaldo are more likely to have RIGHT-WING political views.
The study found that Messi fans are generally more progressive and analytical, while Ronaldo fans are generally more conservative and place a higher value on authority.
— Social Science Research Network, via @lequipe.
@morangdiwakar@deshsanchar1 खोजिन्थ्यो उति बेला नि... उनीहरूले नि वास्ता नगरी सुनेको नसुनेकै झैँ गर्थे। अहिले नयाँहरूले पनि त्यही आफ्नै मनपरी गर्न खोज्दैछन्, सुनेको नसुनेकै झैँ गर्न खोज्दैछन्। जो पनि उस्तै हुने भए, त्यत्रो बलिदानको के अर्थ रह्यो?
@Annapurna_Post लगानी गर्न नसक्नेहरूको हकमा चाहिँ के हुन्छ? यसरी त लगानी गर्न सक्नेहरूले त लगानी गर्लान्, तर नसक्नेहरूको त विकास आयोजनाले प्रभावित पारेर जग्गा-जमिन पनि खोसिने भयो र त्यस्ता आयोजनाहरूमा शेयर पनि नपाउने भए। अलि स्पष्ट भाषामा सरकारको नीति के हो बुझाइदिनुपर्यो।
People thought they elected a stateman.
Turns out they elected an angry, immature, short-tempered activist who happens to have a good PR team and a celebrated fan following.
‘गाई त बाँध्यो’ कि ‘गाई त बाँध्यौँ’?
बलिदान फिल्मको यो गीत धेरैले गलत गाउँछन् । भन्छन्, ‘गाई त बाँध्यो ढुङ्ग्रोमा मोही छैन’ ।
तर खास गीतमा ‘बाँध्यौँ’ भनिएको छ ।
‘बाँध्यौँ’ लाई ‘बाँध्यो’ भन्दा के फरक पर्ला र?
Video editing: Surakshyan
Proofreading: @lendaai@subtextwithS
@SujanNeupane_ यस्तो नजिरले न्यायपालिकामा निष्पक्षता र संस्थागत मर्यादाभन्दा शक्ति–केन्द्रप्रति निष्ठा बढाउनेछ, र ‘होले’ प्रवृत्तिलाई अझै बलियो बनाउने खतरा रहनेछ।
@SujanNeupane_ त्यसपछि सरकार र सत्तारूढ शक्तिप्रति वफादारी देखाए मात्रै सर्वोच्च अदालतमा तीन वर्ष जागिर खाएको भरमा पनि प्रधानन्यायाधीश बन्न सकिने सन्देश जानेछ।
कार्कीको शपथ ग्रहण शुक्रबार बिहानै गराउने तयारी रहेको शीतल निवास स्रोतले बताएको छ। कार्कीले राष्ट्रपति बाहेक कुनै पनि राजनीतिक दलका नेताहरूसँग म भेट्दिनँ भनेर उनीहरूसँग भेट्न वा छलफल गर्न नमानेको स्रोतले बताएको छ। संसद विघटन गर्ने वा नगर्ने भन्ने कुरामा चाहि सहमति हुन सकेको छैन ।
संविधानबाट संसद विघटन नगरी राष्ट्रपति पौडेलले पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई नयाँ अन्तरिम प्रधानमन्त्री नियुक्त गर्ने निर्णय गरेका छन्।
राष्ट्रपति पौडेलले संविधानको धारा ६१ (४) अनुसार कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने सहमति राजनीतिक दल र कानुनविद्हरूसँग गरेका छन्।