Nepal politicians starting a new life in the West after knowing that GenZ burnt down Supreme Court so no court cases against them and all their money is safe in Swiss Banks
22 अप्रिल 2025,जम्मुकश्मीर आतंकवादी हमला
आजको दिन नेपालीको लागि अत्यन्तै पीडादायी रह्यो। भारतको जम्मुकश्मीरको पर्यटकीय स्थल पहलगाममा भएको अमानवीय आतंकवादी हमलामा हाम्रो नेपाली दाजु सन्दीप न्यौपानेको पनि निर्दयी हत्या भयो
हार्दिक श्रद्धाञ्जली सन्दीप न्यौपानेलाई
#pahalgamattack
https://t.co/9pw84R7s2t
@in_depthstory Thank you for making a detailed video on this matter.
Now the matter is clear that fir changing the condition now we have to change the system.
#ArrestPrachanda
आन्दोलनमा भएका विध्वंसक गतिबिधि (तोडफोड, आगजनी, लुटपाट आदि) र कमान्डर भएका दुर्गा प्रसाई आफैले प्रहरीको बीचबाट कुदाएको गाडी सबै भर्त्सना योग्य छन्, गलत छन्।
त्यो भन्दा बढि संरक्षक हुनु पर्ने राज्यले गरेको अत्याधिक बल प्रयोग र मानव अधिकार हनन झनै बढि घिनलाग्दो छ, आततायी छ ।
यति बोल्न "राजाबादी" या "गणतन्त्रबादी" हुनु पर्दैन भनेर नबुझ्नेहरु झनै घिन लाग्दा छन ! ती जनता होइनन, कार्यकर्ता हुन् !
लौ हेर्नुस् तपाईंको उडेको प्लेन HD मा त्यो पनि !!! अब त निन्द्रा खुल्यो होला नि ?
कि अहिलेको एक्काइसौँ शताब्दीमा पनि यो भिडियोमा डाइनोसरस देख्नुभयो ? यसो कान पनि खोलेर सुन्नुहोला भिडियो बनाउने भाइले मज्जाले नेपालीमा व्याख्या पनि गरिदिनुभएको छ ।
यो निकै संवेदनशील र धनजनको क्षति भएको घटना हो र यसको निष्पक्ष अनुसन्धान हुनुपर्छ भन्ने मेरो माग हो । कृपया अब यो भिड���योमा चाहिँ माइक्रोफोन डिजीआईको हुनुपर्ने भन्ने जस्तो मूर्खतापूर्ण अभिव्यक्ति नदिनुहोला ।
You can't manipulate citizens in the 21st century unless you are the most stupid person in the world.
Whoever you support, I don't care! What I care about is, that citizens shouldn't suffer & die under the rule of law!
फिल्डमै खटिनुभएकी मानवअधिकारवादीको कुरा सुन्नुस् त।
प्रम @kpolitics171717 र गृहमन्त्री @lekhak_ramesh को प्रत्यक्ष षड्यन्त्र एक एक गरी उदाङ्गो हुँदैछ।
(आफूलाई मूलधारको दावी गर्ने मिडियामा नदेखिने दृश्य)
मैले तलको ट्विट यसरी राष्ट्रिय गान बज्दै गर्दा मञ्चमा नै कति धेरै सेल अश्रुग्यास प्रहार भएपछि गरेको हुँ। प्���शासनसँग अनुमति लिएको सभा थियो। राष्ट्रिय गानको समेत सम्मान नगरी किन मञ्चमै यसरी अश्रुग्यास हानियो?
मलाई गाली गर्दै गर्दा कृपया यो पनि त हेर्नुस्।
मेरो दृष्टिकोण!!
जेठ महिना अगाडि नेपालमा ठूलो परिवर्तन हुनेछ।
राजासहितको प्रजातन्त्र स्थापित हुनेछ!
बालेन् र रस्वापा को मौन ���हमति हुने।
कांग्रेसमा को��राला गुट बिस्तारै पार्टीको खिलाफ गएर राजाको पक्षमा बोल्ने।
एमाले र मौबादिको लोकप्रिय घट्ने !!
जनतालाई नेपाल भन्ने देश र नेपाली भनिने पहिचान मात्र नभएर, न्याय दिनका निमित्त न्यायलय, प्रशासन, संसद सबै राजाले स्थापना गरिदिए । राजा नै अन्यायमा परे भने न्यायलय, प्रशासन, संसद कसैले नेपाल र नेपालीलाई न्याय दिन सक्दैन् र सकेको पनि छैन् । जनतालाई अन्यायमा पर्दा राजाले न्याय दिने र राजालाई अन्याय पर्दा जनताले न्याय दिने हाम्रो वैद्विक संस्कार र मौलिक चरित्र पनि हो ।
आज, राजा र राष्ट्र नै अन्यायमा परेको बुझेर आक्रोसित देशवासी, राजालाई न्याय दिन र राष्ट्रलाई अराजकता र अराष्ट्रिय तत्वहरुबाट मुक्ति दिलाउन स्वत: स्फुर्त रुपमा सडकमा उत्रिदैछन् । नेपाली जनता र राजाको यो अन्योन्याश्रित सम्बन्ध पृथ्वीमा चन्द्र र सुर्य रहुन्जेल जीवित रहिरहोस् ।
जय देश, जय नरेश, जय जनता ।
Long live the King ! Hail Monarchy🇳🇵
When there will be the third people mass movement then @ekantipur_com will be the media that will totally destroy by the people of Nepal.
Anyhow , slowly there father George serous will be crunched by the Trump government and will be left behind as an orphan media.
मानौं देश डुब्नै लाग्यो, विदेशीले खानै लाग्यो भने ज्ञानेन्द्रले जोगाउने ‘ग्यारेन्टी’ के छ ? उनीसँग कुन जादूको छडी छ ? @KishorDahal0
https://t.co/LlpoiPTqg8
#BolnaDeSarkar#ReviseSocialMediaBill
Freedom of Speech is the civilian rights. If this bill passes forcefully from the parliament then it will be end for the both KP Oli and Deuwa groups peoples.
Khabardar Sarkar!!
@elonmusk
I appreciate your decision to shut down the terrorist funding organisation USAID.
This organisation was promoting terrorism, atheism , gender change programs...etc in several countries.