विश्वको सार्वभौम धर्मगुरू जसको पद/आसन भन्दा माथि यस धर्तिमा अर्को कुनै पद/आसन छैन।
जसद्वारा धर्म-अध्यात्मको वास्तविक व्याख्या विवेचना र सम्पादन हुन्छ।
@KishorShastri_
In UNGA Pak PM Shehabaz Sheriff remarks on Hindutva is extremely unacceptable for Hindu community all over the world ,It is a hate speech ;It is to be condemned.HE Sheriff must know that who killed the innocent tourists after asking their surnames?
चाडपर्व आउनै हुदैन मिसनरीको कलो खाएका मिडियाहरु बदनाम गर्न जाईलागिहाल्छन् । धिक्कार छ यस्तो लेख्ने र प्रकाशित गर्नेहरुलाई । के यिनिहरुले क्रिश्चियन र मुस्लीमको पर्वमा यस्तो छाप्न सक्छन ?
@BishnuSubedi10@yourlalairi जी तपाईहरु स्वयम हिन्दु होईन र ???
तीजकादिनको गो प,के यस्तो शिर्षक रोजामा आएको रेकर्ड होला?क्यान्सिल कल्चर र तुष्टिकरणको सामाजिक बाम भाइरस पत्रकारका दिमागमा कसरी बसेको/बसाइएको छ एक उदाहरण।असक्त बिमारी लाई त संस्कृतिले छुट दिएकैछ भने किन यस्तो ?
@Arunkumarsubed1 बंगलादेशका हिन्दुहरूमाथि भैरहेको बर्बरता र अत्याचारमा नेपाल सरकार, राजनैतिक दल र तिनका नेता कार्यकर्ता साथै बुद्धिजीवी र पत्रकारहरू मौन रहनु अत्यन्त खेदजनक छ।
हिन्दुको मूल भूमिमा जिहाद आयोग गठन गरियो, देशलाई धर्म निरपेक्ष गरियो। भविष्यमा नेपाल अर्को बंगलादेश नबन्ला भन्न सकिन्न।
बंगलादेशका हिन्दुहरूमाथि भैरहेको बर्बरता र अत्याचारमा नेपाल सरकार, राजनैतिक दल र तिनका नेता कार्यकर्ता साथै बुद्धिजीवी र पत्रकारहरू मौन रहनु अत्यन्त खेदजनक छ। हिन्दुको मूल भूमिमा जिहाद आयोग गठन गरियो, देशलाई धर्म निरपेक्ष गरियो। भविष्यमा नेपाल अर्को बंगलादेश नबन्ला भन्न सकिन्न।
बंगलादेशी हिन्दू र चक्मा विरुद्धको लिञ्चिङ र क्लिञ्जिङप्रति नेपालसरकार र नेकाँले अौपचारिक विरोध गरेनन।आजसम्म UNHRC,ट्रम्प,भारतसरकार मात्र नभएर भारतिय कँग्रेसपार्टी नेतृ प्रियंकागान्धिले पनि विरोध जनाइन।अब अलकायदा,ISIS,तालिवान,किमजोङ जस्ता प्रतिकृया पर्ख्या हो?नत्र किन मौन?
ये हिन्दुराष्ट्रमिति वदन्ति तेषाम् अध्ययनं कियत् इति प्रथमतः द्रष्टव्यम्। अपूर्णेन अयथार्थेन ज्ञानेन व्यवहारापेक्षया साङ्गोपाङ्गं संपूर्णं ज्ञानम् आवश्यकम्।
-- श्रीमज्जगद्गुरुपुरीशङ्कराचार्यमहाभागाः।
हर हर शङ्कर
जय जय शङ्कर