3 दिनमा सकियो 494 पेजको एक्लो को यात्रा।
सहरमा एक्लो हुनुको अर्थ रहेछ-3 दिनसम्म एक्लो किताब र म बिच्चमा केही र कोही आएनन् ।
@buddhisagar पर्खाई छ नयाँ शब्दहरूको नया किताबको।
-एक्लो पाठक
Just finished reading “एक्लो”. The ability of yours to make readers connect with your characters is beyond describable. Thank you for this gift.@buddhisagar
‘मान्छे एकाग्र छैन, समाजमा छटपटी छ। म आफू एकाग्र हुनका लागि किताब पढ्छु। कल्पनाशीलताको पाटा खुल्ने हुनाले पनि पढ्छु।’
✍️ बुद्धिसागर (@buddhisagar) सँग सागर बुढाथोकी (@sagarb1996) गरेको कुराकानी:
#किताबका_कुरा
https://t.co/YdSECsH8s1