बिदेश जाउ उतै मरिन्छ कि भन्ने डर
बिदेश नजाउ देशमै मरि मरि बाच्नु पर्ने हो कि भन्ने डर।
कठै हाम्रो पुस्ता , कठै हामिले देखेको गणतन्त्र , कठै हामिले ल्याएको लोकतन्त्र ।
केही लाख पैसा र एक दिन सोकमा मृत आत्मले शान्ती पाउला त?
@AcharyaSarmila मन्त्री परिषदले गरेका निर्णयलाई निगरानी गर्ने ठाउमा हुनुहुन्छ उहाँ । उहाँले चाहेमा त्यो निर्णय रोक्न सक्नु हुन्थ्यो। तर उहाले आँखा चिम्लेर सहमती जनाइदिनु भो
त्येसैले उहाँ मरेतुल्य सरह नै हुनु भयो ।
This is not only my fight against corruption and judiciary but also against the government policies. Please support my fight for justice.
#Imwithbharati
खेलाडीको रुपमा क्रिकेटबाट मैले सन्यास लिएको दुइ बर्ष बित्दै गर्दा अहिले मेरो लक्ष्य नेपाल क्रिकेटलाइ अझै थप उचाइमा पुर्याउनेमा केन्द्रित छ । सोहि अनुरुप, पदाधिकारी, खेलाडी र सम्पूर्ण सरोकारवालाहरुको
सबैको सहयोग, हुटहुटि र समर्थनको अपेक्षा राख्दछु। ��मस्ते !
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵