मलाई अदालत माथि विश्वास थियो ! अदालतले कसैको मुद्दा फिर्ता लिएको मलाई थाहा थिएन । तर पछिल्लो समय बिभिन्न जिल्ला अदालतहरुले भटाभट रवी लामिछाने माथीको संगठित अपराधको मुद्धा फिर्ता लिईरहेको देख्दा मलाई अचम्म लागेको मात्र होइन, अदालतमाथिको विश्वास नै पूर्ण रुपमा समाप्त भएको छ । निर्दोष हो भने त अदालतमा सेटिङ गरेर निस्किन समस्या नहुनु पर्ने, अब मुद्दै फिर्ता लिनुपर्ने भनेपछि उनी उक्त मुद्गामा शतप्रतिशत दोषी रहेछन् भन्ने स्वतः प्रमाणित भएन र ? बडो गजबको दिशातिर हिंड्दैछ देश !!
प्रश्न उठाएर खासमा सघाएको हो, सभामुखले चाहिँ गिरोहसिरोह नभन्दिनुहोला–
‘बस्नुस्। तपाईं प्रधानमन्त्री हुनुहोला, तर सदनको प्रमुख म हुँ ।’
सदनमा विपक्षी नेतासँग प्रधानमन्त्रीले चर्काचर्की गर्न थालेपछि सभामुखले बिच्चैमा आदेश दिए।
Words : @ThiraLalBhusal
https://t.co/dd7aaecBGp
@SamichyaBaskota संसद्को जिम्मेवारी चाहिं सरकारको बचाउ मात्रै गर्ने हो? कि सत्ता र शक्तिको नजिक देखिन अन्टसन्ट बोल्नै पर्ने हो? हिजो पिताजीलाई नेका र गिरिजाबाबुको चाप्लुसी गरेर पुगेन, आज हजुरलाई यताको हतारो छ।अलि विवेक र धैर्यसाथ संसद्को काम, कर्तव्य र अधिकार प्रयोग गर्नुहोला 🙏🏾!!
@jaya_hos@Biswasdwivedi ज्ञान र विवेक फरक हुन् कि, दाजु! आदरभाव सहित एउटा स्पेनिस कथन स्मरण गर्दा अतिशयुक्ति नहोला: The higher the monkey climbs, the more it shows its ass.
@MumaRamKhanal@oops_u सार्वजनिक जिम्मेवारी र व्यक्तित्व फरक कुरा हुन्।सुशासन व्यक्तित्वसँग मात्रै जोडिएको हुँदैन।प्रणाली होइन प्रतिशोधमा जोड देखियो।आखिर प्रक्रिया,संस्थागत अभ्यास र जवाफदेहिता त उहाँहरुको पेवा न हो! मूर्खको सीमा हुन्छ तर विद्दानहरुको मूर्खताको सीमा हुँदैन भन्दाअतिशयुक्ति नहोला कि!!
@arundadhikary सार्वजनिक जिम्मेवारी र व्यक्तित्व फरक कुरा हुन्। सुशासन उहाँको व्यक्तित्वसँग मात्रै जोडिएको हुँदैन।मन्त्रिज्युले प्रणाली होइन प्रतिशोधमा जोड गरेको देखियो।आखिर प्रक्रिया, संस्थागत अभ्यास र जवाफदेहिता त उहाँहरुको पेवा न हो!
@setopati अब यिनको विद्दतामा प्रश्न पनि गर्न छाडौं। यस्तो कुण्ठाग्रस्त मानिसबाट समाजले के सिक्ने? यिनी प्रश्नभन्दा माथिचाहिं कसरी? विगतमा यिनले गरेका प्रश्न र आज यिनलाई गरिएको प्रश्नको पृष्ठभूमि उही हो भने हिजो यिनी सही तर आज अरु कसरी गलत भए? पशुपतिनाथले यिनलाई सद्बबुद्दी दिऊन्!
@KoshRKoirala@SwarnimWagle That’s not what the general people are saying! Lee your relationship aside. What’s been done under his leadership is questionable. Do you think he is unquestionable?
@ameetdhakal छवि? चाकरी र अवसरवादको सर्वोत्कृष्ट नमुनाचाहिं हुन्। तथाकथित बौद्दिकता र इमान्दारिता बिल्कुल फरक हुन्। यस्तो शब्दको जालझेलबाट कहिलेसम्म सर्वसाधारणलाई झुक्याउने हो?
@baabajee@gbudhathoki@SamichyaBaskota विविकशून्य हिजोका विवेतशीलकी नेतृ! आज उज्जवल थापा जीवित रहेको भए के भन्नुहुन्थ्योहोला? सत्ताको चाकडीको उन्मादको परिणाम लज्जाबोध गर्न पनि लायक छैन!!