मतदाताले नाफाखोर बिचौलिया दलालको भूमिकाको लागि व्यक्ति/दल छानेका होइनन्, आफ्नो आवाज उठाईदिने प्ररिनिधि छानेका हुन् l निर्वाचनको हिसाबकिताव सार्वजनिक गर्न नसक्नेको पदीय भागबण्डाको हिसावकिताव गजबको छ l
International Open Data Day is observed every year on March 6. D4D and @accountlabnp are organizing a discussion on open data during Karnali Mahotsav to promote of the culture of open data, enhance accountability and increase citizen engagement.
#d4dnepal#opendata
देशमा उपचार गर्न मिल्ने सुविधासम्पन्न अस्पताल छैन l नीति निर्माता स्वास्थ्य लाभको लागि प्रार्थना गर्दछन l तिमीहरुलाई राजनीति होइन धर्मकर्म सुहाउछ l https://t.co/0LuI3DoNLR
जनयुद्ध ठिक कि गलत ? जनयुद्ध दिवसमा दिईएको सरकारी बिदा ठिक कि गलत ? पक्ष र विपक्षले गर्ने तर्क ठिक कि बेठिक ? के म नागरिकले ठिक र बेठीकको विकल्प छान्दै बस्ने हो ?
नेपालको वायुसेवा जोखिम हुनुको कारण प्रावधिक सँगै भौगोलिक जटिलता पनि होला, तर यससंग सम्बन्धित नीतिगत भ्रष्टाचार र आर्थिक चलखेलले दुर्घटनाको जोखिम बढ्यो भन्दा नीति निर्माता र यसका हिमायतीहरुले के भन्लान ?
"Aviation in Nepal is beset with deep-set corruption and mismanagement."
Following the #NepalPlaneCrash two days ago, Accountability Lab's @yinayan and @blairglencorse discuss the devastating role played by corruption for @Global_Policy. Read it here - https://t.co/dZP3SUXc7K
.@IRIglobal is proud to welcome six of our eight McCain Fellowship for Freedom fellows to Washington, DC. Throughout the week, these fellows will exchange ideas and build relationships to help foster resilient democracies rooted in economic freedom.
Stay tuned for more updates!
“What I enjoy most about working for the Lab is the team work & collective leadership - there is a space for everyone to test & champion their own ideas." We’re celebrating #Teamlab today with AL #Nepal Associate Director of Programs Suresh Chand. #teamwork#team#nonprofitwork
राम्रो काम गर्नेलाई राम्रो गर्यौ भन्ने आँट गर्ने हो भने पनि नराम्रो गर्नेहरु स्वतः निरुत्साहित हुँदै जान्छन l राम्रो काम गर्नेलाई राम्रो गर्यौ भन्ने लिंक https://t.co/UKJXnfn9pc
Disputes during the #pandemic are a result of a lack of #accountability among both the public and the government. But the question is why. Why are there rises in disputes during the lockdown period? Why is the public rejecting government rules and becoming more violent?
जनता निषेधाज्ञाको बेला २०% छुटकोलागी साल्ट ट्रेडिङ कसरि जाने ? अर्डर लिएर साल्ट ट्रेडिङ क-कसको घरमा पुग्ने ? नजिकैको किराना पसललाई स्वतन्त्र ब्यापार गर्ने वातावरण/नीति बनाउ l त्यसपछी मैले सजिलै र सस्तो मुल्यमा सामान पाउँछु, तिमि ढुक्क बस सरकार l @PM_Nepal@mofnepal
सर्वसस्ताबादि सरकारको नांगो रुप, चुरे संरक्षण होईन, उपद्रेा रजाई हो। प्रकृति, सभ्याता र वातावरणको यो हदसम्को दोहनले ले नेपाल कसरि समृद्घ बन्न सक्छ माहामहिम? हिजो पानी सके, आज पृथ्वी। पच्चतत्व सिध्याउने भय। #SaveChure