Top Tweets for #SaveChure
खडेरीले आक्रान्त मधेशमा सरकारले राहत उपलब्ध नगराएपछि माइतिघर मण्डलामा युवाहरूको प्रदर्शन । तराई/मधेश जोगाउन उनीहरुले चुरे संरक्षणको माग गरेका छन् । तस्बिर : दिपेन्द्र ढुंगाना/नयाँ पत्रिका #savechure #nayapatrika

Dr. Yadav Raises Alarm Over Threat to Chure’s Existence - Nature Khabar #SaveChure #Chure #Saveenvironment
https://t.co/O1D4FpSxy8
९ वर्षमा १४ अर्ब खर्च हुँदा चुरेमा झन् बढ्यो विनाश : सरोकार सुन्ने फुर्सदमा छैन सरकार
With @BinayAazad
#Savechure
https://t.co/wSZbjuNH4b
साइकल उत्सव । #Nepal #CycleFestival
#SaveChure #OneStepGreener #ClimateActionNow
Photo : Tirtha Raj Awasthi

#NepalConservation #SaveChure
जैविक विविधता र पानीको भकारीलाई हटाएर मरुभूमि बनाउन नहुने उनको भनाइ छ । पछिल्ला ३० वर्षमा चुरे दोहन अत्यधिक हुँदै गएको र त्यसले मरुभूमि बन्ने खतरा रहेको उनले बताए ।
https://t.co/2rX4Jqxmdq
#ChureDiwas #SaveChure
राजमार्ग निर्माण गर्दा होस् वा बस्ती विकास गर्दा, सबै घटनाले चुरेलाई रिस उठाउने मात्र काम गरेका छन् । यस्तो बेथितिबाट चुरेलाई मुक्ति दिलाउने हो भने यहाँका खाली जग्गा र नदीकिनारमा वृक्षरोपण गर्नुको विकल्प छैन । @MaheshwarDhaka1
https://t.co/es5EL4yAL4
#RampantChureExtraction #SaveChure
चुरे, लालझाडी र मोहना वन क्षेत्रमा १० हजार हेक्टरभन्दा बढी अतिक्रमण गरिएको छ । नगरपालिकाको लाखौं खर्चमा सडक निर्माणसँगै अतिक्रमण भयो । ऐडी भन्छन्, ‘मैले हेर्दाहेर्दै सयौं घडेरी बने दर्जनौं पक्की घर पनि बनिसके ।’
https://t.co/CDFA1gMX45
चुरेलाई जोगाउन नसके तराईको खेतीपाती र यसैसँग गासिएको जीवन पद्धति र संस्कृतिलाई पनि जोगाउन सकिन्न। यस्बाट पाठ सिक्दै खाना र स्वस्थ जीवनको लागि तत्काल खाना र खेतीपाती जोगाउन आवश्यक छ । By @Cindrel34980796
#SaveChure #Food #Health @paudelkrishne
@bheribas
https://t.co/kjmvnahyZ0
रुकुमकाेट पुगेकै हाे है । नेपाल साइकल उत्सव । #Nepal #CycleFestival #nosingleuseplastic
#SaveChure #OneStepGreener #NamasteWiFi

बुर्तिवाङ बाट रुकुमकाेट पुगेका टाेली नेता पुष्कर शाह थकाइ मार्दै । नेपाल साइकल उत्सव । #Nepal #CycleFestival #nosingleuseplastic
#SaveChure #OneStepGreener #NamasteWiFi #ClimateActionNow

बुर्तिवाङ बाट रुकुमकाेट पुगेका टाेली नेता पुष्कर शाह थकाइ मार्दै । नेपाल साइकल उत्सव । #Nepal #CycleFestival #nosingleuseplastic
#SaveChure #OneStepGreener #NamasteWiFi #ClimateActionNow

बाग्लुङ बाट बुर्तिवाङ पुग्याे नेपाल साइकल उत्सव टाेली । #Nepal #CycleFestival #nosingleuseplastic

नेपाल साइकल उत्सव टाेली बाग्लुङ पुगेकाे खवर छ है । #Nepal #CycleFestival #nosingleuseplastic
#SaveChure #OneStepGreener #NamesteWiFi #ClimateActionNow
Photo : Tirtha Raj Awasthi

नेपाल साइकल उत्सव टाेली बाग्लुङ पुगेकाे खवर छ है । #Nepal #CycleFestival #nosingleuseplastic
#SaveChure #OneStepGreener #NamesteWiFi #ClimateActionNow
Photo : Tirtha Raj Awasthi

नेपाल साइकल उत्सव टाेली पाेखरा बाट बाग्लुङ पुग्ने । #Nepal #CycleFestival #nosingleuseplastic
#SaveChure #OneStepGreener #namestewifi
१२ दिन पछि यसाे खाेजतलास गरेकाे त कुनै मिडियामा समाचार छैन र छ ? @tweetsudhan सर यसाे भनदिन पर्याे साेधेर लेख्ने कसैलाइ ।

नेपाल साइकल उत्सव टाेली पाेखरा पुगेकाे छ नि । भाेली बाग्लुङ पुग्ने । #Nepal #CycleFestival #nosingleuseplastic
#SaveChure #OneStepGreener #namestewifi

नेपाल साइकल उत्सव टाेली पाेखरा पुगेकाे छ नि । भाेली बाग्लुङ पुग्ने । #Nepal #CycleFestival #nosingleuseplastic
#SaveChure #OneStepGreener #namestewifi

#day13 Ligligkot to Pokhara 90km
#Nepal #CycleFestival #nosingleuseplastic
#SaveChure #OneStepGreener #routemap #namestewifi
केरा खादै टाेलि पुग्याे धादिंगबेसी । नेपाल साइकल उत्सव । #Nepal #CycleFestival #nosingleuseplastic
#SaveChure #OneStepGreener #routemap #MobilityWeek
#NamesteWiFi

असोज ४ : नेपाल साइकल उत्सव ।
आजको यात्रा देउखेल, पाँगा, किर्तिपुर बाट शुरु भएर धादिंगबेसी ९० किलोमिटर ।
#Nepal #CycleFestival #nosingleuseplastic
#SaveChure #OneStepGreener #routemap #MobilityWeek
#NamesteWiFi

असोज ४ : नेपाल साइकल उत्सव ।
आजको यात्रा देउखेल, पाँगा, किर्तिपुर बाट शुरु भएर धादिंगबेसी ९० किलोमिटर ।
#Nepal #CycleFestival #nosingleuseplastic
#SaveChure #OneStepGreener #routemap #MobilityWeek
#NamesteWiFi

चरिकाेटबाट भक्तपूर हुदै किर्तीपूर पुगेकाे नेपाल साइकल उत्सव टाेली साेमबार धादिङ लाग्दै छ । #Nepal #CycleFestival #NamesteWiFi

#day7 Manthali to Charikot 56km
#Nepal #CycleFestival #nosingleuseplastic
#SaveChure #OneStepGreener #routemap
#day6 Sindhulimadhi to Manthali 60km
#Nepal #CycleFestival #nosingleuseplastic
#SaveChure #OneStepGreener #routemap
Most Popular Users

Elon Musk 
@elonmusk
240.5M followers

Barack Obama 
@barackobama
119.3M followers

Donald J. Trump 
@realdonaldtrump
111.7M followers

Cristiano Ronaldo 
@cristiano
110.3M followers

Narendra Modi 
@narendramodi
107M followers

Rihanna 
@rihanna
97.6M followers

NASA 
@nasa
92.1M followers

Justin Bieber 
@justinbieber
90.8M followers

KATY PERRY 
@katyperry
87.5M followers

Taylor Swift 
@taylorswift13
81.3M followers

Lady Gaga 
@ladygaga
72.9M followers

Kim Kardashian 
@kimkardashian
69.7M followers

Virat Kohli 
@imvkohli
69.7M followers

YouTube 
@youtube
68.7M followers

Bill Gates 
@billgates
63.8M followers

The Ellen Show
@theellenshow
62.5M followers

Neymar Jr 
@neymarjr
62.4M followers

CNN 
@cnn
61.9M followers

X 
@x
60.8M followers

Selena Gomez 
@selenagomez
60.6M followers