श्रावण ४।
मेरो लागि वर्षकै सबैभन्दा विशेष दिन।
मेरो जन्मदिन भएकाले होइन, तिम्रो जन्मदिन भएकाले।
कहिले आत्मविश्वास डगमगायो, कहिले हिम्मत कम भयो।
तर हरेक पटक तिमी मेरो साथमा उभियौ।
मेरो भरोसा बनेर, मेरो शक्ति बनेर, मेरो हिम्मत बनेर।
कठिन समयमा हात नछोडेकोमा A big thank you.
Happy Birthday, my love ❤️
जन्मदिन त हामी दुवैको हो,
तर आजको शुभकामना सबैभन्दा पहिले तिमीलाई।
नवीन उर्जासाथ हामी अघि बढ्नेछौं !
श्रद्देय सबै अग्रजलाई सँगै लिएर बढ्नेछौं !
सबैको जीत / सबैको हित सुनिश्चित गर्नेगरी बढ्नेछौं l बदलिएको काँग्रेस अझ बलियो बनाउँदै नवीन संभावनाको यात्रामा बढ्नेछौं ! जय नेपाल !
@BibekAc69604579 गलत ? अन्तरिम सभापति हुन् गगन । नैतिकताको प्रश्नै उठ्दैन ।नियमित महाधिवेशन गराउने हो । दास प्रवृत्तिका हरुले पार्टी कब्जा गर्न राजिनामा मागेका हुन् । यसरी गुटको राजनीति ले अवको काँग्रेस चल्दैन । भ्रष्टाचारी हरुलाई जेल कोच्न पर्छ । जो सुकै होस् ।
उ खरानीमा विश्वास गर्दैन, उ हिंसामा विश्वास गर्दैन।
उ अराजकतामा विश्वास गर्दैन, उ स्टन्ट मा विश्वास गर्दैन।
उ धर्तीपुत्र हो, उ माटोमा विश्वास गर्छ।
उ जनसेवक हो, उ सेवामा विश्वास गर्छ।
उ नेपालको भविष्य हो, उ कर्ममा विश्वास गर्छ।
https://t.co/GW9pFlv8nZ
सिंहदरबार फेरि बनाउन सकिन्छ, अदालत फेरि बनाउन सकिन्छ भन्दै उफ्रीने ठगिछाने र घण्टे ग्याङले विभिन्न अन्तर्राष्ट्रिय सन्धी सम्झौता र अपराधी ग्याङको रेकर्ड चै तेरो बाउको पेण्टीभित्रबाट निकालेर दिन्छस.... म देशको प्रधानमन्त्री हुने हो भने यो ग्याङको १०० जनालाई चै टुढिखेलमा गोलि हानेर मार्ने कानुन सबैभन्दा पहिला बनाउथे ।