यी दाह्रीवाल मुसा मान्छे गतिला चैं होइनन तर खन्तिपुर बारे जे बोल्दैछन तेसमा चैं धरो धर्म बिश्वास गरे हुन्छ, खन्तिपुर यो देशको मिडिया हाउसको क्षद्ममा लुकेको सबैभन्दा ठुलो माफिया हो !
पूरा वा आधा
अलिकति बाँकी छ प्रेम
सहजता वा बाधा
अलिकति बाँकी छ जीवन
नजिक वा टाढा
अलिकति बाँकी छ सम्बन्ध
फिक्का वा गाढा
अलिकति बाँकी छ खुसी
रङ्गीन वा सादा
अलिकति बाँकी छ रहर
थोरै वा ज्यादा
अलिकति बाँकी छ आयु ।
प्रत्येक वडामा एक जत्था जनप्रतिनिधि छनि, तिनका अगि पछि कति होलान्, तेति सबैले अाफ्ना वडामा राहत दिन पर्ने कोको छन् भन्ने राम्रै चिन्या होलान् त। सबैको घरघर गएर दिए हुन्न, लाम लगाएर के को रमिता।
कि अाफ्ना मतदाताको लेखाजोखा नै छैन र।