शेरबहादुर देउवा पहिलो पटक (०५२ मा) प्रधानमन्त्री हुँदा म ८ कक्षामा पढ्थें । अहिले (०७८ मा) उहॉ प्रधानमन्त्री हुँदा मेरो छोरा ९ कक्षामा पढ्छ । यो क्रम यतिमै रोकिएला कि !!!
एमाले कणहरूसंग जिज्ञासा:तपाईंहरू सबै जेठ ३ मा फर्केर एउटै चूलामा बाक्लो दालसहित भातभान्सा गरेमा त्यस यता ओलीले गरेका २/२पटकका संसद विघटन,संवैधानिक अंगहरूको अवैध कब्जा,यति/ओम्नी लगायतका अर्बौंको भ्रष्टाचार,साॅसद अपहरण,कोरोनापीडित लाखौंको विचल्ली,अक्षम्य राष्ट्रघात सबै माफ हुन्छन्?
एमाले कणहरूसंग जिज्ञासा:तपाईंहरू सबै जेठ ३ मा फर्केर एउटै चूलामा बाक्लो दालसहित भातभान्सा गरेमा त्यस यता ओलीले गरेका २/२पटकका संसद विघटन,संवैधानिक अंगहरूको अवैध कब्जा,यति/ओम्नी लगायतका अर्बौंको भ्रष्टाचार,साॅसद अपहरण,कोरोनापीडित लाखौंको विचल्ली,अक्षम्य राष्ट्रघात सबै माफ हुन्छन्?
You May Listen Special Editorial
इतिहासदेखि ओलीको शपथसम्म देशको ऋण ६ खर्ब ९८ अर्ब रुपैयाँ मात्र थियो । तर, तीन वर्षमा आठ खर्ब आठ अर्ब बढेर १५ खर्ब ६ अर्ब पुगेको छ।
देशलाई यति ठूलो ऋण बोकाएर ओलीले रेल ल्याए कि पानीजहाज ? अस्पताल बनाए कि विश्वविद्यालय ?
https://t.co/QS6GSkUvyM
ऐले दीपावली हैन गम्भीर आत्मसमीक्षा गर्ने वेला हो!देश पुस५मा फर्केको मात्र छ;यी सबै प्रश्न अनुत्तिरत छन्:भष्मासुरलाई कसले हुर्कायो/पाल्यो?राजनीतिलाई राज्यदोहनको साधन कसरी बनाइयो?राजनीतिक नेतृत्व यति भ्रष्ट/मूल्यमान्यताविहीन कसरी बन्यो?त्यसलाई तुरून्तै जनताले पत्याउने कसरी?मम:भनौं!
ओलीका सामु अब एकमात्र विकल्प : नेकपा फूटाएर आफ्नो दलीय हैषियत सुरक्षित गर्ने, यसका लागि अध्यादेश ल्याए हुन्छ।
अरु दुस्साहसको अर्थ छैन।१३ दिन पछि प्रतिनिधि सभा स्वत: सुरु हुन्छ र अविश्वासको प्रस्तावको प्रकृया अगाडि बढ्छ।
जवरजस्ती गरिरहे राजद्रोह गरेकोमा संसदले अभियोग लगाउनु पर्छ।
बुढीगण्डकी,एनसेल,वाइडबडी,सुरक्षा प्रिन्टिंग,यति,ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानवीन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गरौं।सबै उच्च पदासीनहरूको सम्पत्ति छानवीन गरौं।म पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु।जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊॅ!
डा केसीको जीवनको रक्षाको दायित्व उहाॅ स्वयंमा आयो।
सरकार उहाॅसॅग वार्ता र संम्झौता गर्न ईच्छुक देखिएन ।
खासमा डा केसीले राखेका मागहरु उहाॅका होईनन,आम जनताका हुन।
मागको सुनुवाईको लागि दबाब दिने काम अब जनताकै हो।
जनता यसका लागि जाग्नु पर्यो।
जनता जागे यस्ता शासक झुकी हाल्छन।जागौॅ।
६ वर्षमा साढे ६अर्व स्वाह गराउने ६वटा चिनियाॅ जहाज अहिले ग्राउण्डेड गरिएछन।ती जहाज किन्ने बेलामा नै चौतर्फी बिरोध भएको थियो।
ती काम लाग्ने चिज होईनन भन्ने जनमतको आवाज कुल्चेर किन किनिएको थियो?र,सो किन्न लागीपर्नेहरु को को हुन?यसबारे जवाफदेही हुन पर्दैन? लूट र दण्डहिनता कहिलेसम्म?
देश कोरोनाले थिलथिलो भएको वेला प्रम पार्टी फुटाउने खेलमा लाग्ने;सत्ताधारी पार्टीको वैठक चुनाव हारेका नेतालाई जस्केलाबाट संसदमा लैजाने निर्णयमा थन्किने;अरू सबै केही भैहाल्छ कि भनेर पर्खने! यस्तैलाई त हो आइन्सटाइनले भनेको-पुरानै कुरा दोहोर्याउनु र फरक परिणामको आश गर्नु पागलपन हो!
मासिने बेलामा कमिलाको पखेटा लाग्छ रे! रेडियो नेपालले मेरो अन्तर्वार्ता लिए वापत ओलीतन्त्रले उसलाई क्षमायाचना गर्न र “अब उप्रान्त अतिथिहरू चयन गर्दा सचेत रहने” भन्ने वाचा गर्न लगाएछ! पंचायतकालको अन्तिम दिन सम्झाउने यो हर्कत ओलीतन्त्रमा पलाएको पखेटा नै हे त?https://t.co/4oXSlCjHqO
समाजवादीतर्फ हानेको अध्यादेशको गोली आफैतिर फर्केर घाइते भएपछि श्री ७ खड्ग शमशेर बन्ने सपना देखेका @kpsharmaoli ले अध्यादेश फिर्ता लिएछन्।यसवीचमा उनी र उनको आडमा भएको गम्भीर अपराध लुक्दैन र त्यसको छानवीन/कार्वाही हुनैपर्छ! उनी कुर्सीमा रहुन्जेल लोकतन्त्रमाथि खतरा रहिरहन्छ।सावधान!
समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी वीच ऐतिहासिक एकता सम्पन्न! नयाँ पार्टीको नाम “जनता समाजवादी पार्टी,नेपाल”( People’s Socialist Party,Nepal)!देशमा कम्युनिष्ट र कांग्रेसको विकल्पमा भरपर्दो अग्रगामी लोकतान्त्रिक शक्ति निर्माण! सबैलाई एकतावद्ध हुन आग्रह!
राष्ट्रपतिले भनिछन्- सरकारकाे प्रभावकारी कदमले काेराेना फैलिन पाएन
। काममा ढिलासुस्ती,स्वास्थ्य सामग्रीमा अाेम्नी पार्टनरसँग मिलेर हाकाहाकी लूट,७० दिनमा जम्मा १२७७ काे परीक्षण- यही हाे सरकारकाे प्रभावकारिता? सरकारी लेखनदासले लेखेकाे भजन पढ्न लगाएर राष्ट्रपति पदकाे दुरूपयाेग,हैट्!