उसले प्रेम गर्ने शहरलाई, मैले प्रेम गर्न सक्छु, उसले प्रेम गर्ने कुकुरलाई म प्रेम गर्न सक्छु, उसले ...., लाई म ... प्रेम गर्न सक्छु तर किन उसले प्रेम गर्ने मान्छेलाई म प्रेम गर्न सक्दिन्ँ ?
@Kritika__shah जनमत सङ्ग्रह गरियो भने हिन्दु राज्य बन्दैन डियर, स्वओत हिन्दु राज्य बनाउनु पर्छ, देश दरवार ले मात्र बनेको छैन, गरिविले थिचोमिचो परेर निसास्सिएको छ , माया