बोर्डर टाइट गर्न नपाइने, नक्कली सुकुम्बासी हटाउन नपाइने, बिचौलिया पक्रिन नपाइने, दलका विद्यार्थी संगठन र ट्रेड युनियन खारेज गर्न नपाइने, मापदण्ड भन्दा ज्यादा मिचिएको फूटपाथ बिस्तार गर्न नपाइने, शैक्षिक सुधार गर्न नपाइने !!
अनि देश चाहिं सिंगापुर जस्तो चाहिने ?!
मिहिनेत रास्वपाझैँ गरिरहेको छु, जिन्दगी कांग्रेसझैँ लथालिङ्ग छ। स्थिति एमालेझैँ बिग्रिँदै छ, समस्या हर्कझैँ अड्को थाप्दै छन्, सफलता नेकपाझैँ गुमनाम छ। लाग्छ, अब म पनि मधेशवादी दलझैँ एकाएक हराउने छु।
हिजो गृह मन्त्रालयमा तिम्रा दाइ, नत्र तिम्रा बा नै हुन्थे , उनीहरुकै चल्थ्यो। पुलिस चौकी पुगेको केही घण्टामै सम्मानका साथ छुट्ने थियौँ। तर आज न दाइको चल्छ, न बा को, अझ तिम्रा बा त समातिइसके!
तेसैले आन्दोलन को रुपमा उग्र बन्ने सार्बजनिक तथा निजि सम्पति तोड्ने काम छोडौ ।
प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखक हुँदा कहाँ सम्मको दादागिरी देखाएका थिए बिर्सनु भयो सबैले अदालतले पक्राउ गर्न आदेश नदिदै ।
रातको समयमा घर भित्र पसेर रवि दाईको कोठामा गएर पक्राउ पुर्जी लेखेका थिए ,अन्तिम इच्छा सोधेका थिए, र रवि दाई लाई पक्राउ गरेका थिए यो हामीले बिर्सन सक्दैनौं ।🥺😡
केही पनि नगरेको निर्दोष मान्छेलाई रातिमा गएर पक्राउ गर्ने अनि मान्छे मार्ने हत्यारा ओली र लेखक लाई भने दिनमा पक्राउ गर्ने यो हुनै सक्दैन छिटो भन्दा छिटो पक्राउ गरियोस् हत्यारा ओली र लेखक लाई ।
यो सब देख्दा त शरीर को रगत उम्लिएर आउँछ।। 🥺😡👇
जेन्जी आन्दोलनमा सुदन गुरुङ Front line मा थिए।
गोली लागेको भए उतिबेलै सहिद हुन्थे।
तिमी त्यतिबेला पनि TV हेर्दै थ्यौ
आज पनि TV नै हेर्दै छौ
मुल्यांकन गर्न हतार नगरौं न
काम गर्न दिऔं
त्यसो गरे कसो होला?
#नेपालबाट आजको दुई तस्बिरहरू : पुस्ता हस्तान्तरणको उदाहरणीय सुरुवात @pmsushilakarki@ShahBalen
अनि भविष्यको पुस्ताले सुरक्षित र न्यानो ठाउँबाट साक्षी बस्दै ।
Two photos from #Nepal to brighten up today—great examples of intergenerational power transition, with future generation witnessing from the place of safety and warmth.
Had warm telephone conversations with Mr. Rabi Lamichhane, Chairman of the Rastriya Swatantra Party (RSP) and Mr. Balendra Shah, Senior Leader of the RSP.
Congratulated both leaders on their electoral victories and RSP’s resounding success in the Nepal elections. Conveyed my best wishes for their forthcoming new Government and India's commitment to work with them for mutual prosperity, progress and well-being of our two countries.
I am confident that with our joint endeavours, India and Nepal relations will scale new heights in the years ahead.
@hamrorabi@ShahBalen@party_swatantra
गाडी फर्काउन पनि दुइटा मान्छे चाहिन्छ- एउटा ढोकामा बसेर सुईईईई सुईईई ढ्याप्प ढ्याप्प ढ्याप गर्ने अनि आर्को गाडी चलाउने… अब एउटा मान्छेले कसरी राजा फर्काउला त।🤣
यो चुनाव बाट सिक्नुपर्ने कुराहरू ..
* अर्काको खेदो खन्नु हुँदैन(हर्क साम्पाङ)
* धेरै लोभ गर्नु हुँदैन (कुलमान घिसिङ)
* अति गर्नु अत्याचार नगर्नु।(केपी वलि)
* म हिरो अरू जिरो(महेस बस्नेत)
* सादगी जीवन जिउनुपर्छ(महाबिर पुन)
* बिना प्रमाण झुठो बोल्नु हुदैन(गगन थापा)