Congratulations to new American President @realDonaldTrump on his new term in office. Wishing you wisdom and strength as you work toward building stronger global alliances and fostering a more peaceful,united world for future generations.👏
#USAElections2024#Peace#unitedworld
विजया दशमी २०८१ को हार्दिक मङ्गलमय शुभकामना।
प्राकृतिक विपद्को सामना गर्न परेको यो समयमा पीडित नागरिकहरूको उद्धार, राहत र पुनर्स्थापनाको काम युद्धस्तरमा अघि बढाएर सबैले दशैं मनाउने अवस्था सिर्जना गर्न समेत हार्दिक अपिल गर्दछु।
बङ्लादेशका प्रधानमन्त्री: शेख हासिनाको राजिनामा!!! देश छाडेर भारततर्फ र सेना द्वारा सत्ता हातमा
शेख हसिना युगको अन्त्य
विद्यार्थी जागे के हुँदैन???
विश्वभरि फेरि विद्यार्थी आन्दोलनमा नयाँ सन्देश र नयाँ उत्साह ✊✊
#bangladeshquothamovement#studentrevolution
My heartfelt condolences to Shri @narendramodi ji and his family at the passing away of his venerable Mother Heeraben Modi. May her eternal soul attain Moksha.
सम्माननीय प्रधानमन्त्री पुष्प कमल दाहाल क. प्रचण्डलाई मुलुकको ४४ औं प्रधानमन्त्री बन्नु भएकोमा हार्दिक बधाई तथा उत्कृष्ट कार्यकालको शुभकामना व्यक्त गर्दछु ✊✊
@cmprachanda@gangadahal18@RenuDahal1
आफुमाथि बलात्कार भएको भन्दै बहिनी सुस्मीता रेग्मीको रोदन सामाजिक संजाल मार्फत बाहिर आएको छ। सरकारसंग अनुरोध छ, यसको सत्यतथ्य छानविन होस्। दोषी ठहरिए दोषी माथि कडाभन्दा कडा कानुनी कारवाही होस्🙏🙏
@gangadahal18@NepalPoliceHQ
बिदेशमा बस्ने हरेक नेपालिले हुन्डिबाट पैसा पठाउन बन्द गरौं ,केहि समय बिलासिताका सामान नकिनौं, निजि सवारि साधनको प्रयोग बन्द गरि सार्वजनिक सवारि प्रयोग गरौं , तरकारीजन्य वस्तु आफै उत्पादन गरौं , नेपाललाई श्रीलंका हुनबाट जोगाऔं!
#महंगी#बड्दै