Top Tweets for #RejectMCC
Let's protect the sovereignty of Nepal.
#RejectMCC
MCC को उपाध्यक्ष क्यामरुन एलफोर्डलाई नेकपाद्वारा कालो झण्डा देखाएर विरोध प्रदर्शन !!
#RejectMCC #कालो_झण्डा
#क्यामरुन_एलफोर्ड_मुर्दावाद

“I want my grandchildren to be able to breathe clean air and live their lives without asthma or respiratory diseases, so I ask that you do not grant permission to this business.”
Patricia Rodriguez, National City Resident #REJECTMCC #CleanAir
#MCC विरुद्ध सुर्खेत जाग्यो।
एमाले, माओवादी र कांग्रेस को कार्यलय तोडफोड र आगजनी।
भोलि सम्म कर्फ्यु ।
#RejectMCC

बिरेन्द्र अन्तरराष्ट्रिय सम्मेलन लाई मुख्य केन्द्रबिन्दु पारेर नेपाल मा ठुलो #भुइचालो
#NoMCC #RejectMCC
घेराबन्दी थियो थाहा छ, षड्यन्त्र थियोे थाहा छ। तर, हामीले जनतामा विश्वास गर्न सक्नुपर्छ। जनतालाई विश्वास गर्दा सानो पार्टी ठूलो हुन्छ, विश्वास नगर्दा ठूलो पार्टी सानो हुन्छ। ३ फिट अघिल्तिर होइन, ३ कोश टाढा हेरेर निर्णय लिनुपर्छ।
#RejectMCC
बिस्तारै नेपाली राजनैतिक पार्टीहरु प्रतिको विश्वास घट्दै छ सत्ताधारी ले MCC जुनसुकै अवस्थामा पास गरे जिवनभर तीनलाई भोट दिने छैन ।
#rejectMCC
गठबन्धन नहुँदा तत्कालका लागि क्षति पुग्छ, एमसीसी पारित गरिए सर्वकालका निम्ति। चार महिनाको भयले चालीस वर्ष जोखिममा पार्नु हुँदैन। दूरदृष्टिका साथ विश्लेषण गर्नुपर्छ र परिपक्व निर्णय लिनुपर्दछ।
#RejectMCC
भूगोलमा साना, भूराजनीतिमा सम्वेदनशील विकासशील राष्ट्रले असंलग्न परराष्ट्र नीतिबाट विचलित भएमा युक्रेनको नियति भोग्नुपर्छ। युक्रेन उचाली नाटोमा सहभागी गराएर युद्धमार्फत् देश कसरी ध्वस्त गरिँदैछ, तस्वीर प्रष्ट छ। नेपालले बेलैमा नसिके भविष्यमा पश्चाताप मात्र हात लाग्नेछ।
#RejectMCC

From being a Russian Ally to trying to join NATO. Ukraine is suffering.
MCC & BRI can bring the same consequences for Nepal.
#rejectMCC #rejectBRI #Russia #Ukrainin #putin #WWIII
जनताका टाउकामा गोलि चलाऊन आदेश दिने सरकार जनताको हुनै सक्दैन। अझ जनताका आबाजहरु प्रहरीको दमनमार्फत दबाउन खोज्नु त लोकतन्त्रको सुन्दर पक्ष त हुदै हैन।
एमसिसिको विरोध प्रर्दशनको क्रममा प्रहरीको गोलि लागि गम्भिर घाइते युवकलाई स्वास्थ लाभको कामना ❤
#RejectMCC

छिमेको रास्ट्र रुसलाई रुसाएर @NATO को नाममा America को समर्थन गर्दा, युद्ध रुस र अमेरिका बिछ हुने र रनभुमी युक्रेन बन्ने भयो।
तेस्तै नेपालमा @MCA_Nepal को नाम मा हुँदै छ। जहाँ अमेरिका तेहा समस्या ।
#RussiaUkraineConflict #NOMCC #rejectmcc
@kpsharmaoli आजसम्म नेपालमा राष्ट्रघाती सन्धि सम्झौता कांग्रेस-एमाले मिलेर गरेको अगाडि बढेको इतिहास छ !
अहिले पनि MCC को सन्दर्भमा त्यही हुन खोज्दैछ यदि MCC पास गर्यौ भने तिमीहरूलाई नेपाली जनताले कहिल्यै माफी दिने छैनन !
#RejectMCC
आजसम्म नेपालमा राष्ट्रघाती सन्धि सम्झौता कांग्रेस-एमाले मिलेर गरेको अगाडि बढेको इतिहास छ !
अहिले पनि MCC को सन्दर्भमा त्यही हुन खोज्दैछ यदि MCC पास गर्यौ भने तिमीहरूलाई नेपाली जनताले कहिल्यै माफी दिने छैनन !
#RejectMCC
कसैलाई बिग्रिएको हेर्न मन भए मन्त्री बनाइदिए पुग्ने रहेछ । नपत्याए @रामकुमारी झाक्रिलाई हेर्नुस्😂😂
#RejectMCC
यूक्रेन घटना बाट नेपालीले बुझ्नु पर्ने कुरा - सात समुद्र पारीका प्रभूहरुको निहित स्वार्थका लागि केही डलरमा बिक्ने भन्दा आफ्ना छिमेकीसँग मित्रवत सम्बन्ध विकास गरौं। भारत र चीनलाई नचिढाउँ। न हिजो पुटिनले क्रिमिया निल्दा अमेरीकाले केही गर्न सक्यो न डनबासमा नै गर्न सक्छ। #RejectMCC
#जनयुद्धमा साम्राज्यवादी सिसाका गोलिले नढलेका कमाण्डरहरू #आजकल mcc का गोलिले फुत्रुक फुत्रुक ढल्दै छन .... नढलुन पनि कसरी सन्तान सबैका अमेरिकीकामा । उडायो राष्ट्रवाद भिषा र ग्रिनकार्डले ... छलाङ पिआरमा। #फाईनल कब्बडि कब्बडि
#RejectMCC
Last Seen Hashtags on Sotwe
somno
Seen from United Kingdom
BirdsOfTwitter
Seen from Saudi Arabia
incesto #mamá
Seen from Argentina
publicnudity
Seen from France
拳交
nakedflash
หีดำ
Seen from Thailand
kadikoytravesti
Seen from Turkey
50sombrasdeatigrada
Seen from United States
momson()********************************************
Seen from Austria
Most Popular Users

Elon Musk 
@elonmusk
241M followers

Barack Obama 
@barackobama
119.2M followers

Cristiano Ronaldo 
@cristiano
112.1M followers

Donald J. Trump 
@realdonaldtrump
111.8M followers

Narendra Modi 
@narendramodi
107.1M followers

Rihanna 
@rihanna
98.1M followers

NASA 
@nasa
92.2M followers

Justin Bieber 
@justinbieber
91.3M followers

KATY PERRY 
@katyperry
88.5M followers

Taylor Swift 
@taylorswift13
82.4M followers

Lady Gaga 
@ladygaga
73.9M followers

Virat Kohli 
@imvkohli
71.2M followers

Kim Kardashian 
@kimkardashian
70.2M followers

YouTube 
@youtube
68.7M followers

Bill Gates 
@billgates
64.4M followers

Neymar Jr 
@neymarjr
64.1M followers

The Ellen Show
@theellenshow
62.4M followers

CNN 
@cnn
61.8M followers

Selena Gomez 
@selenagomez
61.6M followers

X 
@x
60.8M followers
















