कुनै प्रेमकथा असफल हुँदैन । भेट्नु, महसुस गर्नु, प्रेममा पर्नु—छोटो समयका लागि भए पनि—यही प्रेमको पूर्ति हो । प्रेमको मूल्य समयले होइन, अनुभूतिले मापन हुन्छ । प्रेम भएको क्षणमै प्रत्येक कथा पूर्ण हुन्छ । #love
This is the reason I am hesitant to go to private hospitals. I prefer going to government hospitals which has improved a lot in the past years despite many flaws. You have to wait a lot but you at least wont be worrying about going bankrupt. Health care should never be Business.
Nepal protest is primarily against corruption and misgovernance. Social media ban was just the tipping point.
Why is Indian Godi media misleading people by not showing the reality?
राँकाेकाे उत्साह सहित साउने संक्रान्तिको शुभकामना ।
...
डोल्पाको माझफाल (Mazfal Village, Dolpa) - राँकाे बालेर साउने संक्रान्ति मनाउँदै । हरेक वर्ष श्रावण १ गते मनाउने गरिन्छ ।
#mazfal#dolpa#karnali#saunesankranti
Video by: Prem Bahadur Bohara/Dhan Prakash Bohara
परीक्षा केन्द्र स्वचालित बनाउने स्कृप्ट मन्त्रालयकै Github अकाउन्ट बनाएर स्वामित्व हस्तान्तन्तरण गरेका छौं। प्रविधिको प्रयोगले सजिलै समाधान गर्न सकिने यस्ता साना ठूला समस्याहरू हामीलाई आइरहन्छन्, सूचना प्रविधि क्षेत्रमा हामीसँग विश्व बजारमै प्रतिस्पर्धा गर्ने जनशक्ति छन्, उहाँहरूसँग सहकार्य किन नगर्ने भन्ने हेतुले यो नवीन प्रयास गर्न खोजेका छौैँ, साथ दिनु हुनेछ भन्ने अपेक्षा छ। अहिलेको स्कृप्टमा गर्न पर्ने केही कामहरू छन्, Issues मा हेरी सकेको सहयोग गर्नु होला ।
जापानमा नेपाली समुदायले आयोजना गरेको कार्यक्रमा नेपाली गीतमा नाच्दैँ जापानीज युवती । भाषा र भुगोल भन्दा आत्मियता र भावना माथि हुन्छ भन्ने एक उदाहरण । 🇳🇵🇯🇵
#Japanesegirls#Nepalisongs