With the achievement got in 2018 and 2019 through #CountMeIncludeMe campaign we are much more excited to continue the campaign strongly this year in 2020 for the disability inclusion and their meaningful participation.
#DisabilityInclusion
अपाङ्गता भएका ब्यक्तिकाे मानव अधिकारकाे लागि राष्ट्रिय मानव अधिकारकाे ध्यानकर्षण गराउन चाहन्छु । चितवन माविले अपाङ्ग शिक्षकलाई हाजिरी रोक्यो via @chitwanpost https://t.co/LeRfcnHNGX
विभिन्न समस्या र चुनौतिको बाबजुत पनि अरुसँग प्रतिस्पर्धा गरेर रोजगारीको लागि योग्य भई हाजिर हुन जाँदा पनि दृष्टिविहिनताकै कारण पाेको अधिकार र दायित्व निर्वाह गर्न पाइन्न भने यो कस्तो कानुनी राज्य हो
सन्दर्भ - दृष्टिविहिन शिक्षकहरूको हाजीरि नगराइएको
@Shudarson