विचारको ‘इकोच्याम्बर’ भनेको सामाजिक सञ्जालमा मात्र होइन, आफूले वर्षौंदेखि गरेको संगतमा पनि हुन सक्छ भनेर आफैं र आफ्नालाई आलोचनात्मक रूपमा हेर्ने प्राज्ञिक तालिम नै छैन ।
‘भदौमा सुरु भएको लोकतान्त्रिक संक्रमणको नयाँ संस्करणलाई सैद्धान्तिकीकरण गरेर एउटा राष्ट्रिय आख्यानमा बदल्नका लागि सुरुवात गर्ने बिन्दु के हुनुपर्छ?’
आज कान्तिपुरमा, here is my take.
https://t.co/JRG5f9YaBS
धिक्कार छ हामीलाई। नयाँ पुस्तकालय खुल्नु, जेनतेन चलिरहेका पुस्तकालय व्यवस्थित गर्नु, शिक्षामा लगानी बढाउनु त कताकता, उल्टै बन्द पो? लाइब्रेरी पर्व मच्याउने भीमशमशेरहरूप्रति हामी किन चुप? राणाकालभन्दा चर्को छ त मौनता। पत्रकार मित्रहरू! भृकुटीमण्डपमा चलिरहेको पुस्तकायलको खबर के छ?
रवि-बालेनको क्षमता वा नियतमाथि गम्भीर प्रश्न उठिरहँदा (मलाई लाग्छ) यी कुरा पनि बिर्सन मिल्दैनः
१. रास्वपाले गएको निर्वाचनमा आम जनताको भारी मत पाएको हो । सोसल मिडियाबाट नियोजित रूपमा निर्वाचन प्रभावित पारियो भन्ने कुरामा मलाई विश्वास लाग्दैन । केही प्रभाव सोसल मिडियाको पर्यो होला, तर देशभरबाट रास्वपाले यति ठुलो विश्वास हासिल गर्नुका पछाडि ठोस कारण पनि छन् । तिनको सम्मान गर्नुपर्छ । लोकतान्त्रिक विधि र प्रक्रियाको सम्मान गर्ने सबैले बुझ्नुपर्यो कि अबको ५ वर्ष सरकार चलाउने म्याण्डेट रास्वपाको हो ।
२. बालेन कसरी यतिविधि लोकप्रिय भए ? रवि राजनीतिमा कसरी जमे ? जेनजी आन्दोलन कसरी भयो ? यी प्रश्नहरूमा प्रशस्त षड्यन्त्रका थ्यौरी जोडिएका छन् । मलाई भने तिनमा अल्झिनु उपयुक्त लाग्दैन । पुराना दलका नेताको विषाक्त नेक्ससबाट नेपालको अर्थतन्त्र तथा सार्वजनिक सेवाको अवस्था थिलथियो थियो । जनता निरास थिए । देश 'टिपिङ् पइन्ट'मा थियो । मलगायत धेरैले जेन-जी आन्दोलनभन्दा एक वर्षअघि देखि निरन्तर यो कुरा बोली-लेखिरहेका थियौँ । घटना वा व्यक्ति विशेषलाई देखाएर सबै कुरा षड्यन्त्र थियो भन्नुचाहिँ अतिवाद जस्तो लाग्छ मलाई ।
३. नेताहरूमा क्षमता वा इमानदारिताको अभाव नेपालमा छ र संसारभर छ । के गर्ने ?! यो समग्र सामाजिक परिवेषमा निहीत समस्या हो । रास्वपाबाट मन्त्री, प्रधानमन्त्री पदमा भएका मानिस कमजोर देखिए तर विगतका प्रधानमन्त्री र तिनका मन्त्रीहरूको नाम सम्झिनुहोस् र त्यहाँ गर्व गर्न लायक मानिस कति थिए त्यो पनि विचार गर्नुहोस् ।
मेरो गन्थनको सारांश के हो भने अब षड्यन्त्रका थ्यौरीमा अल्झिने होइन । विगतमा फर्किनुपर्छ भनेर अड्डी लिएर फाइदा छैन । रास्वपासँग पूर्वाग्रही हुन आवश्यक छैन । पार्टी र सरकारलाई प्रश्न गर्ने हो, नराम्रा कामको आलोचना गर्ने हो, जवाफदेहिता खोज्ने हो ।
कि कसो ?
छोटोमोटो स्पष्टीकरण र टुच्च सुझाव
म वास्तवमै आशावादी हुन चाहन्छु कि अहिलेको सरकारले सुझबुझ देखाओस् र राम्रो बाटोमा अघि बढोस् । सरकारमा केही योग्य र क्षमतावान मानिसहरू छन् । गल्ती स्वभाविक हुन् र सच्याउँदै अघि बढ्न सकिन्छ । सरकारका मानिसहरू पनि समाजका प्रतिनिधि नै हुन् -पूर्ण रूपमा असल, सबल हुनुपर्छ भनेर कसैले अपेक्षा गर्दैन ।
हामीले विगतका सरकार चलाउने मानिस र तिनका करतुतहरू पनि नदेखेको नझेलेको होइन । त्यसैले, अहिलेको सरकारसँगचाहिँ पूर्वाग्रही भइहाल्नुपर्छ भन्ने केही छैन ।
तर, सरकार चलाउने हर्ताकर्ताले बुझ्नुपर्यो कि सुरुआत राम्रो भइरहेको छैन । सुकुम्बासीप्रति राज्यले अमानवीय व्यवहार देखाउनु असाध्यै असंवेदनशील काम भयो । बालेनले संसद्मा एक शब्द नबोल्नु पनि गलत र कच्चा शैली हो । यदि कुनै समस्या छ र बोल्न डर लाग्छ भने त्यसका लागि विभिन्न उपाय हुनसक्छन् -जस्तै छोटो बोल्ने वा आफूलाई सार्वजनिक मञ्चमा सहज नलाग्ने कुरा स्पष्ट भनिदिए भयो ।
सरकारले विनम्रता देखाउने र आम जनताका वास्तविक सरोकारमा केन्द्रित हुने पहल गरे विरोधीको स्वर त्यसै सुकिहाल्छ नि ।
तर, म असाध्यै लोकप्रिय छु र एक्लैले देश चलाउन सक्छु भनेर चाहिँ नसोचेकै वेश । नेपालमा यस्ता लोकप्रिय धेरै थिए र ती अहिले रद्दिको टोकरीमा पुगेका छन् ।
कि कसो ?
रातो बंगला लगायतका राम्रा शैक्षिक संस्थाहरुले असली सुकुम्बासी बालबालिका हरुलाई स्कुल स्थानान्तरण र सुफत मूल्य भर्ना मौका प्रदान गरिदिए देशै भरिका अन्य स्कुलहरुलाई समेत नैतिक प्रतिबद्धता उदाहरण हुने थियो। सरकारको मुख ताक्नु मात्र भन्दा टाल्नु रमाईलो हुन्थ्यो कि?@KanakManiDixit
दूतावासले घाइतेहरूसँग सम्पर्क गरेर उनीहरुको अवस्थाबारे जानकारी लिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । घाइते भएका सातै जनासँग दूतावासका कर्मचारीले सम्पर्क गरी कुरा गरेको मन्त्रालयले जनाएको छ ।
@Macrophase123 The first two lines means: Golden garland to the listener, flower garland to the speaker—because speaking expresses, but listening demands full attention. Rewarding the seeker means we prioritize learning over teaching.
Beautiful tradition of the Magar community 🌿.
Magar Bartabanda is an important traditional ritual of the Magar community that symbolizes the transition of a boy from childhood to adolescence and his readiness to take social and cultural responsibilities. It is similar in concept to the sacred thread ceremony practiced in some Hindu communities, but it follows the unique customs and beliefs of the Magar people. During this ceremony, the boy is purified through various rituals performed by elders, shamans, or priests, and he is taught moral values, cultural traditions, and responsibilities toward family and society.
Special offerings, prayers, and sacrifices may be performed to please ancestral spirits and local deities so that the boy receives blessings for a healthy and prosperous life. Traditional plants, such as Kharsu leaves and other ritual materials, are often used for purification and protection from evil influences during the ceremony. Family members and relatives gather to celebrate the event with traditional food, music, and cultural practices, making the Bartabanda not only a religious ritual but also an important social occasion that strengthens community bonds and preserves Magar cultural identity.
VC : dilkajithapa
अलि अघि सम्म देउवाको गल्ती हुन्थ्यो । त्यसपछि वहालाई नचिन्ने जनताको गल्ती भयो । अब हुँदा हुँदा समयको पनि गल्ती हुन थालेछ । कसैले भनीदेओ जबसम्म गल्ती अरूमा देखिन्छ आफू सुध्रिने आवश्यकता कहिल्यै पर्दैन । अझै पनि भन्न सकिन्न, 'तिमीले ढिलो गर्यौ' भनेर?
Deeply honored to join the International Jury for the 76th #Berlinale! 🎥
To serve alongside a titan like Wim Wenders, following the path of icons like Aamir Khan, is a dream beyond words. I carry the soul of Nepal and the spirit of my mountains to Berlin. 🇳🇵✨
See you there!