हामीले घोक्रो फुलाएर ल्याएको तन्त्रले कलाकार को सम्मान गरेन ।
यो तन्त्र को भुमि हो तिमी ले चिनेनौ अझै यहाँ शिवको र शक्ति को बास छ तिमी ले बुझेनौ अझै !!
निर्वाचन बाट पराजित शक्ति र डलर खाएर नेपाल र नेपाली विरुद्ध धार्मिक सम्प्रदायक भड्काउन खोज्ने तत्व देश भित्र कै हुन्। @ShahBalen ले नेपाली सेना लाई @NepaliArmyHQ हाई अलर्टमा बस्न छलफल गर्नुपर्छ। यो देश असफल बनाएर बिदेशी शान्ति सेना ल्याउन यहीँका पातकिहरु सक्रिय भएका छन्।