एलेन मस्कलाई राष्ट्रपति ट्रम्पले महत्वपूर्ण सरकारी ज़िम्मेवारी दिने घोषणा गरेका छन । नेपालका एक सेठसाहुले मलाई भने - ' उता त्यस्तो भएछ । यता हामीलाई कुनै पद नै छैन । '
मैले हास्दै जवाफ फर्काए - ' मस्कले बिजुलीको किर्तिमानी कार बनाउनमा विश्वास गर्छ। तपाईहरु बालेको बत्तिको पैसा तिर्नुको साटो चन्दा र बिज्ञापन दिएर एैचो-पैचो मिलाउनेमा बढी बिश्वास गर्नु हुन्छ । फेरी तपाईहरुलाई सरकारी पद किन चाहियो र ? सबै पद त हजुरहरुकै सेवामा छन नि । '
२०५८
दरवार हत्याकाण्डमा दिवंगत राजा वीरेन्द्र र हत्याकाण्डको, "छानवीन" गर्न असक्षम तात्कालिक गृहमन्त्री रामचन्द्र पौडेल...यो तस्बिर तथ्य र समयको ज्वलन्त उदाहरण।
आज राजा वीरेन्द्र छैनन्, तर अर्का पात्र, आजका राष्ट्राध्यक्ष।
"छानवीन" शव्दको आजपनि उत्ताउलो प्रयोग व्याप्त।
इतिहास
ठूला माछालाई पक्रिन लागेकाले सरकार ढल्ने भो रे। अरे सर, अझ तीस दिन यहाँ नै हो त, भकाभक पक्रिए नहुने? सो गरे यहाँकै हाइहाइ हुने हो। अझ यहाँका मनमा 'देखाइदिने' रहर पलाए अनुसन्धान वा प्रमाण केही चाहिन्न भनेर त सिरोहियाको नौँदिने थुनाइले देखिइसकियो। अब थप कथा नलेखाऔँ, ह्याउ देखाऔँ!🙏
सम्माननीय प्रधानमन्त्रीजीले मन्त्रीले मानेनन् भन्दै हिड्ने होइन यो संसदीय व्यवस्थामा प्रधानमन्त्रीले नटेर्ने मन्त्री फेर्ने, फेर्न नसक्नेभए बालुवाटारबाट डेरा सर्ने ।
‘मैले यति धेरै मान्छे यसरी एकसाथ निराश भएको कहिल्यै देखेको थिइनँ’
नेपाली कांग्रेसका महामन्त्री गगन थापासँगको कुराकानीः https://t.co/bVWpHT9bi1
@thapagk@kalpanadhakal
पानीको निकास थुन्नेलाई जरिवाना तिराएर त्यही जरिवानाबाट निकास खोलियो : नक्साल ढुङ्गेधारा पुनरुत्थान हुँदै !
विगत ४० बर्षअघिदेखि पानीको निकास बन्द भएको निकास सम्बन्धी समस्या समाधान !!
यो प्रधानमन्त्रिको शपथ ग्रहण हो, त्यहाको महाराजधिराजको राज्याभिषेक होइन। हाम्रा प्रधानमन्त्रिको शपथग्रहण समारोहमा मोदी आउंछन र ? यति धेरै थामी नसक्नु मिडिया छन् यहाँ। कसैले लेख्दैन यो राजदुतावासले गर्ने काम हो; सार्भभौम मुलुकको प्रधानमन्त्रिले होइन।
https://t.co/FBlgAELNVd
'हिजो गरिबी थियो,
तर सपना थियो।
आज पनि गरिबी छ,
तर सपना छैन।'
हालैको बजेट र हाम्रो विकासको समस्या बारेमा Yoho TV का @jibrambhandari संगको मेरो अन्तरवार्ताको पूर्ण भागको लिंक तल।
https://t.co/JyDYMbt7Fk
काठमाडौंमा ठाउँ हेरी फुटपाथ चौडा पार्न सकिन्छ। यसका लागि सबै भन्दा पहिले महानगरले सडक विभाग (सवि) र स्थानीयसँग समन्वय गर्न आवस्यक छ।
सवि अन्तरगतका केही सडक कानुनि हिसाबले नै महानगर अन्तरगत ल्याउन सवि सहयोगि नै होला। तर सहमती र विधि अनुसार गर्नुपर्ने हुन्छ।
द्वन्दले भलो गर्दैन!