तीन सेर
आमाले टाउको छोपि थचक्क बसिन
मरेर आएको छोराको लास खोल्दै गर्दा
छोराको मुखबाट बा शब्द निस्कियो
मलामिले पिट्दै सलामा लास पोल्दै गर्दा
अचानक आखाबाट धरर आँसु झरे
किन काटियो फोन छोरिसङ बोल्दै गर्दा
यसो सोच्ने हो भने मान्छेको जिन्दगी केहि नै छैन है साँच्चै!
के रिस गर्नु, के इर्ष्या घृणा भावले मन भारी बनाउनु, आखिर संसार छोडेको भोलिपल्ट त २ दिन !!
#शुभ_रात्री 🙏😊
#शुभ_सपनि💕
गजल
बेलुन बनेर उड्छन हावासंगै यहाँ जो
थाहा छ कति हो तिम्रो औकात भन्नुपर्छ?
तिम्रो पवित्रतामा उठ्लान् सवाल धेरै
म को हुँ सोधिएमा अज्ञात भन्नुपर्छ?
हरदम कहाँ रहन्छ छायाँ नि साथ तिम्रो
बस् याद जिन्दगीको मौज्दात भन्नुपर्छ?
#शुभ_संध्या💕🙏💕
#शुभसमय🙏💕
तिम्रै कल्पना गर्छु र सपना बुन्छु अचेल
तिम्रो नै यादहरुमा एक्होरो हुन्छु अचेल
तिमिलाई पाउन सक्छु कि कतै भनेर
कयौं पटक तिम्रो तस्बिर छुन्छु अचेल
यो पल नभए पनि तिमि मेरो साथमा,
मेरो वरिपरि तिम्रो नै अवाज सुन्छु अचेल
#शुभ_रात्री 😴😴😴💕🇨🇦
मुक्तक🌿
आज म मेरोनी मन धुन्छु,तिम्रोनी धुन्छु
जे छ मनमा खोलीदेउ, म ती सबै सुन्छु
म आफू, जती आफ़्नै रहेकोछु अहिले
त्यो भन्दा, सयौगुणा बढ़ी म तिम्रो हुन्छु
@K_C_akash 💞🙏
#शुभपल🌷🌿
घरको कान्छो छोरा कान्छी छोरी हुनु पनि सराप नै होइछ क्या हो यो गर छोरी त्यो गर छोरी यहाँ जाउ छोरी त्यहा जाउ छोरी घरमा पाहुना आउदा मम्मी संग सुत्न पर्नी जहिले पसल धाको धाइ खाना पनि सानो ले थोरै खाए अगाउछ्न रे
धोबी को जस्तो जिन्दगी 😡😡💔