विश्वविद्यालयको प्राध्यापक भन्ने प्राइभेट कलेज खोल्ने र ‘पोलिसी करप्सन’ गरेर विश्वविद्यालय सुकाउँदै र आफ्ना कलेज मोटाउँदै लैजाने, अरूका कृति मिलाएर बढुवा खाने प्राध्यापकको पहिचान गर्न नसक्नु वा नचाहनु विश्वविद्यालयको अर्को विडम्बना हुन पुगेको छ ।
https://t.co/6QkhGfFt29
‘विश्वविद्यालय लगायत सार्वजनिक संस्थाहरुमा दलीय भागवण्डा नभई योग्यता र वरिष्ठताका ठोस आधारमा नियुक्ति हुनुपर्छ। विभिन्न विश्वविद्यालयहरुको नियुक्तिमा फेरि विगतमा झैं दलीय भागवण्डा भए जस्तोसुकै आन्दोलनका कार्यक्रम शुरु गर्न बाध्य हुनेछाैं।’ https://t.co/nqwWtiWP9a
@suracedhakal @tu_information गलत काम हो यो संगसंगै अहिले त्रिवि भित्रै पिएचडि का प्रमाणपत्रहरु पनि किनबेच भैरहेकोमा कुन विधिले नियन्त्रण गर्ने भन्ने अहं चुनौती थपिएको छ।
@PM_Nepal@BishnuRimal विभिन्न मागहरु राखेर काठमाण्डौ बिश्वबिद्यालय प्राध्यापक संघले बिश्वबिध्यालयमा तालाबन्दी गरेको छ। हामी चाहन्छौ हाम्रो सरकारको प्रस्ट दृस्टिकोण र सो अनुसार उपकुलपतिहरू आउन ताकि यी घिनलाग्दा कृत्यहरू देख्ननपरोस।