नमस्कार 🙏
म प्रवेश राणा ।
नेपाली काँङ्ग्रेश मात्र यस्तो पार्टी हो ।
जहाँ नैतिकता नभएकाहरु ले पनि नैतिकता को प्रश्न गर्छन् ।
अचेल लाग्छ कि काँङ्ग्रेशीहरु लाई देख्यो भने लाज पनि लजाएर भाग्छ ।
देशको चिन्ता गरौँ भनेर सोचेको यि जंगलीहरुले बिगारेको देशको के चिन्ता लिनु र भनेर चिन्ता लिइएन ।
म देशमा राजा आउनु पर्छ भनेर २०११ बाटै ट्विटरमा लेख्दै आएको थिएँ । तिमिहरुलाई बल्ल महसूस भयो!!
@rockcchya अण्डा Vegetarians हरुले खान्छन् भने तिनिहरु Ovo-vegetarian को क्याटोगोरीमा पर्छन् ।
Non-vegetarian ले खाएमा Non-vegan मा पर्छ ।
हाम्ले अण्डालाई के बनाउने भन्ने हो 😁😁