@Online_khabar खै कहाँ बदलियो?? ललिता निवास जग्गा प्रकरणले झन सर्वसाधारण��ो मनोबलमा ठेस पुगेको छ। पैसा भए पावर र जस्तोसुकै
अवस्था पार गर्न सकिदोरहेछ भन्ने प्रेरणा मिलेको छ।
सन्दर्भ ललिता निवासका आरोपित धरौटीमा रिहाई गरिएको।
#माओबादी_उपाध्यक्ष_महरा_दाजुलाइ अदालतले उहिलै खसी पारेर छोडेको छ भन्ने बजारमा ह��्ला फैलाएर-
सुनतस्कर पो बनेछन त, अब परेन फसाद।
जता सुन उतै महरा भेटिन थाले।
पित्तल नै त बनिसक्या छैननी किन कराको?
वंशानुगत प्रक्रिया अनुसारनै सुन नापतौल गर्नुअघि लुकाइएको हो !
त्यति साह्रो अचम्म किन मान्या हँ?
भन्दै पत्रकार सम्मेलन गर��नमात्रै बाँकी छ अब।।