यी संस्था जसलाई विभिन्न अन्तर्राष्ट्रिय संस्थाले सहयोग गरेका रहेछन् । यी संस्थाका देखिने साहु र प्रमुख वा सम्पादक को को छन् ? यिनले के विषयमा ज्यादा वकालत गर्छन् , तपाईलाई नाम र कामको प्राथमिकता थाहा छ ? यसो जिज्ञासा मात्रै ?
सर्वोच्च-अदालतले अर्को निर्णय गरेको भए
नेपाल बन्द हुन्थ्यो,
जनताका सवारी साधन जल्थे,
बजार तोडफोड हुन्थ्यो,
अदालतलाई नानभाति गालि गर्थे,
दलाल मिडिया अदालत बिरुद्ध बोलिरहेका हुन्थे,
तर ओलीका समर्थकहरुले यी हर्कत गरेनन् किनकी ओलीका समर्थकले देश बनाउने सपना देखेका हुन् बिगार्ने होईन।
'ठुला' मान्छे बिरुद्ध उजुरी आए पनि प्रहरिले हात बाँधेर बस्नुपर्ने आशय रहेछ संजालको! तपाईं बिरुद्ध यस्तो उजुरी आयो के हो त कुरो भनेर पनि सोध्न नहुने ? लोकतन्त्र पनि गाली गर्नेलाई मात्र आउने रहेछ । सुन्दिन भन्ने लाई चैं नआउने रहेछ ! कि कसो ? 😋
राज्य संयन्त्र भन्दा माथि व्यक्ति हुन सक्दैन । हुनु हुँदैन । न त्यो धुर्मुस सुन्तली न त ज्ञानेन्द्र शाही । सबै लाभ लिनका लागि सजिलो माध्यम खोज्ने झुण्ड नै हुन् । देश साउथ इन्डियन फिल्म होइन । एक्लो नायक फिल्ममा मात्रै सम्भव हुन्छ । केहीले रूप देखाइसके, बचेकाले देखाउनेछन् ।🙏
आज नेताहरू आफ्नो पद चट भएर सडकमा आउनु परेपछि आन्दोलन गर्न कार्यकर्ता हरूको लागि बस पठाएर मान्छे ओसरिरहेका छन । अस्ति महामारीमा जनता सडक मा भोकभोकै बाँस बस्दा, 20/25दिन हिडेर आफ्नो घर फर्कदा जनताको बारेमा केही गरेका थिए ? कहिले चेत आउछ हौ नेपाली जनतामा ? ?