नेता मन्त्रि त भयाे, अब सरकारी अफिसलाई आफ्नाे मामाघर सम्झिने नेता जत्तिकै भ्रष्टहरुबारे के छ? भाेलि प्रत्यक्ष अप्रत्यक्ष जे कार्यकारी आएपनि यिनले आफ्नाे बानी भुल्लान र ? #खुकुरी_निकाल
Happy for Cricket Sandeep Lamichhane as he is proven not guilty by the High Court. Handling a lady is harder than playing cricket, so I advise him to play sensibly next time.
चाउचाउ त आफ्नै साम्सदकाे कम्पनीकाे यत्राे लफडा, अब, नेपालमा मात्र बेच्ने भनेर आएकाे मन्जन देखि जुस, साबुन देखि तेल, चामलदेखि तरकारी सम्मकाे चै गुणस्तर काेल्ले हेर्ने हाे। विष खुवाउनेलाई काेल्ले समाउने हाे।
What a cricketer he is DEEPENDRA SINGH AIREE (THE TIGER), so much delight to watch him. 6, 6, 6, 6, 6, and a SIX. SIX SIXES IN AN OVER. It's DIPPI all over the ground. #Thetiger#Nepal#ACC
अब राजा समर्थकलाई सजिलाे हुने भाे। कम्युनिस्टको आस्थाले गाेबर खाए पनि काङ्ग्रेस भित्र केही त संस्कार बाकि पक्कै हाेला । राजा मान्नेकाे गुट नै छ रे एउटा ।