मलाई अजीव महसुस भइरहन्छ! मेरा प्रिय साथी कवि/गीतकार दीपा जी यसरी अचानक कसरी विलुप्त भए? हुन त, वहाँले मलाई सुटुक्क भनेकै थिए कि, "साथी, अचेल म यता(ट्वीटर) तिर खासै अाउँदिन" भनेर। अचम्म लाग्छ, एउटा धुरन्धर सर्जक र स्रस्टा कसरी-यसरी अलप हुनसक्छ? के वहाँलाई डायनोसर-दशाले छुयो त?🤔🦕
आज पोखराको बाग्लुङ्ग बस पार्कमा मेरो जीबन कथाको किताब बेचेको भिडियो हेर्नु होस् । २०० भन्दा बढी किताब छोटो समयमा बिक्री भयो ।🙏🙏🙏
भोली चितवनको खैरहनी हाई स्कुल पर्सामा किताब बेचिने छ । त्यो हाई स्कुलमा मैले एस.एल.सी सम्म पढेको थिएँ र पछि ८ बर्ष पढाएको थिएँ । त्यहीं बाट अमेरिका पढ्न गएको थिएँ । किताब किन्न चाहने हरु त्यहाँ २ बजे पछि आउनु होला ।🙏🙏 सम्पर्क 9841592361