मैले पनि असहजता महसूस गरेको छु!सुर-असूर द्वन्दबाट निस्केको कालकुट विष पिएर शिवजी निलकण्ठ बने झैं देशलाई आवश्यक पर्छ भने म पनि ‘निलकण्ठ’बन्न तयार छु!तर दोषीलाई छोड्ने, निर्दोषलाई फसाउने नहोस्!वा जानीजानी दुष्कर्म गर्नेले सत्ताको छहारी पाउने तर परिबन्दले अघि देखिने चैं फस्ने नहोस्!
“सबै स्तरमा पार्टी र मोर्चाहरूलाई श्रम, उत्पादन कार्य र जन–सेवाका विविध कार्यक्रम बनाई निरन्तर क्रियाशील बनाउने कुरामा जोड दिने समाजवाद उन्मुख आर्थिक आधार तयार पार्न हाम्रो पार्टीले ठोस पहल लिनुपर्दछ ।”
जाडोमा न्यानो��ा लागि आगो बाल्ने वा ग्यास गिजर र हिटरजस्ता उपकरणको प्रयोग गर्दा विभिन्न दुर्घटना हुने तथा मानवीय क्षति हुने गरेका छन्। यस्ता दुर्घटनाबाट बच्नका लागि तपाईँ के कस्ता सावधानी अपनाउन सुझाव दिनुहुन्छ?
वर्गशत्रु खतम’ अभियानका सर्जक मैनालीले एउटा भिडियो अन्तर्वार्तामा ती दिन सम्झँदै भन्छन्, “दिसा बस्न सक्दैनथे । मैले सुरुवाल लगाइदिनुपथ्र्यो । तर उनी (ओली) भन्थे– मलाई केही पनि हुँदैन । मरिँदैन । बाँचेर देश चलाउनुपर्छ बुझिस् !”
यहाँहरुको अत्याधिक अमुल्य मतका साथ विजय गराउनु भएकोमा कास्की २का सम्पूर्ण मतदाताहरुमा हार्दिक धन्यबाद र बधाई । यहाँहरुको मत माथी म बाट कहिल्यै धोका हुने छैन । प्रिय रवीन्द्रजीका सपना, योजना र कम्युनिस्ट पार्टीको मार्गदर्शनमा मेरो आगामी योजना र गन्तब्य हुनेछ। सुभेच्छ���क सबैमा बधाई।