@Vijaykumarko धेरै बाेलेर, मुख मिठ्याउँदैमा मीठाे बाेलिन्न भन्ने कुरा याे उमेरसम्म था पाउनु त पर्ने हाे । धेरै बाेलेर मुखिया र धेरै खाएर सुखिया भईन्न । तर, म तपाईकाे किताब लेखनकाे भने फ्यान हुँ ।
@rajesh_ahiraj हाे, बुवाकाे सम्पत्तिमा पनि अंश लाग्ने र बिहेपछि आर्जित सम्पत्तिमा पनि अंश लाग्ने हुनुपर्छ । सम्पत्तिका लागि पनि बिहे गरेर छुट्टिने चलन जाे छ!
@rawalram गाउँ खाली भए, विश्वविद्यालय खाली हुदैँछन्, देशमा युवा र सीपयुक्त जनशक्तिकाे खडेरी पर्दैछ । देशप्रति याे लेवलकाे वितृष्णा जगाउनुमा नेता र व्यवस्थाकाे मात्रै कमजाेरी हाे कि? गलत विश्लेषण र ताेडमराेड सूचना पस्किने बुद्धिजीवि र मिडियाकाे पनि गल्ती हाे ? समृद्धि यसै आउछिन् र?😂🤣
गाउँ खाली भए, विश्वविद्यालय खाली हुदैँछन्, देशमा युवा र सीपयुक्त जनशक्तिकाे खडेरी पर्दैछ । देशप्रति याे लेवलकाे वितृष्णा जगाउनुमा नेता र व्यवस्थाकाे मात्रै कमजाेरी हाे कि? गलत विश्लेषण र ताेडमराेड सूचना पस्किने बुद्धिजीवि र मिडियाकाे पनि गल्ती हाे ?
@bbcnepali कस्ताे अचम्म! सबैलाई नकारात्मकताकाे हल्लाले छाेपेकाे देख्दा दुःख लाग्याे । जति अगाडि जान सकिन्थ्याे त्यति सकिएन हाेला तर पश्चगमनमा छैनाैँ । तथापि जनतामा भरिएकाे व्यापक नकारात्मकताले परिवर्तन संस्थागत नहुने खतरा बढेकाे छ ।
@mayor_harka सामाजिक सञ्जालमा बाेलेपछि उल्का राष्ट्रवादी भइ हालियाे नि । अझ जनताबीच लडाईँ गरायाे, जनतालाई गाली गर्याे भने त सर्टिफाईड राष्ट्रवादी । जय हाे ।
महारानीकाे गाडी साेधपुछका लागि ३ मिनेट राेकिएपछि महाराजले देशमा आगाे लगाउने कुरा गरिबक्सेछ, अब जनताकाे सरकार 'कु' गरेर राज्यसत्ता आफ्नै हातमा लि'बक्सिने त हाेला!🤔🤔 सिंहरबार जलाएर नारायणहिटीमा रङराेगन गर्नलाई स्वतन्त्रलाई जिताईएकाे पक्कै हाेईन है!