@Doctorhouse90Dr 21% तलब वृद्धि भनेर प्रचार गरिदिए पनि वास्तविक भित्री कथा अर्कै हुँदा सरकारी जागिरे पनि खुसी छन् जस्तो लाग्दैन।
बल्ल बल्ल बल्ल बल्ल चार वर्षमा तलब बढेको त्यो पनि १०%
के खुशी हुनु
@ameetdhakal रवि लामिछानेलाई अन्याय हुँदा, मर्नु न बाँच्नुको अवस्थामा पुर्याउँदा तपाईंको कलम कहाँ थियो???????
यस्तो प्रकारको राजनीतिको बीजारोपणमा तपाईँहरूको ठूलो ' योगदान ' छ।
@ptkums म पनि त तपाईंको आफ्नै मान्छे त हो नि दादा 😂
आफ्नो मान्नु हुन्न र पो बेलाबेलामा झ्वाँक चल्छ 😂
सरुवा/पदस्थापनमा मेरिट भन्ने कुरो बेलाबेलामा देखा पर्ने फेरि हराउने हुँदै आएको छ वर्षौं देखि !
@kpdhungana हैन, म उकेराको एउटा आम पाठकको हिसाबले यो समाचार पढ्दा त्यो अधिकृत भन्ने मान्छेले नै आफ्नै हिसाबले केही निर्णय गरेको हो कि भन्ने जस्तो भान पर्छ
तर माथि व्यहोरा पढ्दा त उसको आफ्नो छुट्टै केही पनि भूमिका छ जस्तो त लाग्दैन
त्यसैले अलि कन्फ्युज भएको हुँ