गोर्खाली दाजु साने गुरुङ(चुम भ्याली)ले एघार वर्ष अघि मसँग भनेका थिए-
हिमाल टाआआआढाबाट हेर्न मात्रै सुुन्दर हो भाई, हिमालको कहर भोगेर बाँच्न निकै साह्रो छ।
हिउँले डामेका वस्तीका तस्वीरहरु आएपिच्छे साने दाईका भनाईको बाडुल्की लाग्छ !
विवाह भएको यत्तिका वर्ष कसरी बिते थाहै भए भन्दैनाँै हामी, कसरी बितायौँ यी २२ वर्ष हामीलाई मात्र थाहा छ।कति अभाव, थिचोमिचो, समाजबाट, देशबाट सहेर बाँच्याँै तर पनि स्वाभिमान गुमाएनाँै।यसैमा गर्व गछाँै कि हाम्रा सन्तान पनि सम्पत्ति भन्दा स्वाभिमानलाई ठूलो मान्छन्। जिन्दगी जिन्दाबाद !
एनसेलको सेयर हस्तान्तरण प्रकरण सुरु भएको २०५८ देखि २०७४ सालसम्मको खरिद-विक्री प्रक्रियामाथि छानबिन गर्ने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । https://t.co/iyfgx7BD9c via @Annapurna_Post
Hats off to this fourth grader Prapti Lamichhane who has written to the Prime Minister of Nepal asking to repair roads!Leaders of #Nepal hear this! Children know what they want, they are smart!They want Basic Minimum!
https://t.co/9MukkiyZ50
समाचारः
खेतीयोग्य जमीन बाँझो राख्ने व्यक्तिलाई रु तीन लाखसम्म जरिवाना लगाउने कानून तयार हुँदैछ।
नोटः
त्यो भन्दा पहिला फलेका गोलभेडा र दुधले भाउ नपाएर सडकमा पोख्न पर्ने, प्रति केजी केवल २ रु मा बन्दा बेच्न खोज्दा नबिकेर किसानले बारीमै डोजर लगाउन पर्ने स्थितीको समाधान होस्।