नेपाल मे अमेरिकी राजनीति को जानना है तो कार्यपालिका व्यवस्थापिका और न्यायपालिका की संवेदनशीलता को जाने।यह separation of powers की सिद्धान्त से चलती हैं। नेपाल मे सिर्फ मनमानी से सरकार चलाते है जिससे बार बार दुर्घटना होता है।
नेपाली कांग्रेस र नेकपा एमाल बिच भएको सरकार चलाउने गठबन्धन पहिलो पटक होइन।बार बार भए तुहिए ,यसपाली नेपालको आधा अधुरो संबिधान 2072 लाई संसोधन गर्ने रे।अब हेरौ यी दुइ दल संबिधान संसोधन गर्नेछन वा बिभिन्न भ्रष्टाचार का मुद्दाहरुलाई लुकाउन सरकारमा जादैछन।
शासकवर्गको नियत बारे कैलास सिरोहिया लाई थाहा थिएन। उनले आफुलाई कहिले पनि मधेशी मानेनन्। उनले आफ्नो पहिचान लुकाए पनि उनी मारवाडी मधेशी छन्।उनले आफ्नो पत्रिकाको माध्यमबाट मधेशीको बिरोध मै लेख्न लगाए।तर आज जब उनको पहिचान माथी प्रश्न उठ्यो,जेल गए ,तब मात्र मधेशी ले बिरोध गर्यो।
भारत र चीन नेपाल का छिमेकी मुलुक हुन।तर भारत संग नेपाल को बिशेष संबन्ध छ, जबकि चीन संग सामान्य सम्बन्ध छ।यी कुरा नेपाल का कम्युनिस्ट पार्टीका नेताहरु ले बुझ्दैनन्। त्यसैले नेपाल र भारतका संबन्ध समय समय मा चिसिएको पाइन्छ।
मधेश की समस्या पर आजकल सभी पार्टिया मौन है,लगता है सभी समस्या का समाधान हो गया है। फिर भी सिर्फ जनमत पार्टी ही कल रंगभेदी नीति के बिरोध मे मधेशी एकता के नाम पर प्रदर्शन किया है। धन्यवाद।
मधेश प्रति कुनै जिम्मेवारी छैन सरकारको । मधेश का आम नागरिक देखि लिएर किसान सम्म पानी को अभाव खेपिरहेको छ तर सरकार मौन तथा स्तब्ध छ। पिउने पानी न पाएकोमा जनता बिच्चलिमा छ। सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं।
जिल्ला प्रशासन कार्यालय चितवनमा गत आर्थिक वर्षमा अंगिकृत नागरिकता वितरण गर्दा 39जना लाई दियो जसमा 35जना लाई वैवाहिक अंगीकृत नागरिकता प्रमाणपत्र बितरण गर्यो भने बाँकी चार जना लाई कुन खाले अंगिकृत नागरिकता प्रमाणपत्र दिइयो,यो कुरा आम जनता जान्न चाहन्छ।
"नेपाल भारत की सम्बन्ध "जिसकी बिशेषताओ की व्याख्या नेपाल भारत दोनो करते नही थकते है। खुला सिमा वाली यह दोनो देश की स्थिति यह है कि भारतके बाजारो से सय रुपया से ज्यादा सामान लेकर हम आते हैं तो श्रावण 1गते से टैक्स लगेगा , इसका अर्थ हुआ की अब आप दैनिक उपभोग्य वस्तु नही ला सकते हैं।
राजर्षि जनक विश्वविद्यालय, जनकपुरधाम ले धेरै बिरोध र आन्दोलन पछि उपकुलपति त पाए तर अहिले रजिष्ट्रार लगायत विभिन्न पदाधिकारी नियुक्त गर्न बाकी नै छ,अतः यथासिघ्र सबै नियुक्ति गर्नु पर्यो।
नेपालमा राष्ट्रबादको खडेरी लागेको जस्तो छ,
कोही नेपाली बोल्दैमा खुशी, कोही हिन्दी बोल्दैमा खुशी, कोही टोपी लगाउदैमा खुशी, कोही धोती लगाउदैमा खुशी। सबै आ-आफुमा रमाउने तर अरुको भाषा संस्कृति लाई स्विकार न गर्ने प्रबृत्तिले नेपालमा राष्ट्रियता वा राष्ट्रभक्ति पलाउन सक्छ।
नेपाली भाषा नेपालको सम्पर्क भाषा तथा सरकारका कामकाजको राष्ट्रिय भाषा हो यो भनाई आफुमै सही छ तर नेपालमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा बिभिन्न भाषाहरू को बिच सम्पर्कको रुपमा बोलिने हिन्दी भाषा पनि नेपाली भाषा सरह नै बोलिने गरेको तथ्यलाई नजरअन्दाज गर्न सकिदैन् ।
नेपाल मे प्रधानमन्त्री प्रचण्ड ने संसद मे जो जवाफ देते हुए दुखः व्यक्त किया है,वह एक सार्वभौम सम्पन्न प्रधानमन्त्री को नही करना चाहिए । प्रसंग सरदार की किताब बिमोचन।
सम्बेदनशील मुद्दाहरू (मिटर ब्याजी प्रकरण, किसानको लागि मल,बिउ आपूर्ति,)मा सरकार र प्रतिपक्ष दुबै असम्बेदनशील भए पछि किसान फेरि संघर्ष को तैयारीमा जुटेको छ।
नेपालमा नेता (पक्ष, प्रतिपक्ष )दुबेै आ आफ्नो दायित्व बाट भोगिरहेका छन्,एका तिर आ-आफ्नो पिडा बोकेर आएका जनता सडकमा आन्दोलन गर्दै छन् भने अर्को तिर संसद मा बिना अर्थको बिषय लिएर संसद स्थकन गरेर बसेका छन्। यस्तो मा यो देश कहिले सुध्रिने हो।