जिल्ला मोरङ क्षैत्र-४ को मतदाता लाई विनम्र अनुरोध गर्दछु कि आउने फागुन-२१ गते का दिन प्रतिनिधिसभा को निर्वाचनमा म तबरेज-हक केन्द्रीय-नेता जसपा नेपाल। लाई विजयी बनाउन र आफ्नो र सम्पुर्ण मधेशीवादी को बाँकी रहेको पुर्ण पहिचान स्थापित गर्ने को लागी अत-अधिक मतले जिताउन अनुरोध गर्दछु।
जिल्ला मोरङ क्षैत्र-४ को सम्पूर्ण मतदाता हरु लाई हार्दिक विनम्र अनुरोध गर्दछु कि आउने फागुन-२१ गते का दिन प्रतिनिधिसभा को निर्वाचनमा म तबरेज-हक केन्द्रीय-नेता जसपा नेपाल। लाई विजयी बनाउन र आफ्नो र सम्पुर्ण मधेशीवादी को बाँकी रहेको पुर्ण पहिचान स्थापित गर्ने को जसपा मा भोट गरौं।
Govt data shows low inflation and high liquidity and growth stagnation.a chronic liquidity trap? Policy makers need to take appropriate monetary and economic policies. There is an evident disconnect between them. Specific contexts can not be ignored for big theoretical premises.
हिजो बिराटनगरमा मोरङ लोसपा ले जुलुस निकालेर बिराटनगर बजार को परिक्रमा र कोणसभा पछि नेपालको संबिधान जलाउदै लोसपाले मनायो कालो दिन त्यसै क्रममा @ खबर लाई हामी interview दिदै। लोसपा नेपाल। सचिवालय तबरेज-हक तबरेज-हक केन्द्रीय-नेता लोसपा नेपाल। मधेश सरकार
अस्ति जुन जसपा मोरङ अध्यक्ष राजकुमार यादव संग महानगरपालिका रक्षक ले दुर-व्यवहार गरेको थियो त्यस को बिरोध मा म तबरेज-हक केन्द्रीय-नेता लोसपा नेपाल। ले एकताबद्ध जनाउदै त्यसको आज कडा प्रतिकार गरियो साथै ३ दिन भित्र तिनीहरू लाई भरखस्त गर्न मेयर नागेश कोईराला लाई चेतावनी गरेको छु।
रेशम चौधरीको आम माफी सम्बन्धि बिधेयक राष्ट्रपति राम चन्द्र पौडेल द्वारा प्रस्ताव फिर्ता गरेको खबर छ ।
यदि यो सत्य हो भने राष्ट्रिय उन्मुक्ती पार्टी सरकारमा बस्छ कि,सरकारलाई दिएको समर्थन फिर्ता गरेर बाहिर आउँछ हेर्न बाकी छ ।।। मधेश सरकार।
जसको बगेको रगतको बलमा यिनीहरु सत्ताको लुफ्त उठाये र अहिले पनि उठाई रहेछन, यिनीहरु को समर्थन प्राप्त सरकारले जनयुध्मा मारिएकाहरु मात्रलाई राष्ट्रीय शाहिद माने। हाम्रा लागि ज्यानको बलिदान दिने हरू अराष्ट्रीय?
कृतघ्न ज्यानमारा नेपाली सत्ता मुर्दाबाद
तिनका मधेसी चमचाहरु मुर्दाबाद
आज म तबरेज-हक केन्द्रीय-नेता लोसपा नेपाल। हिजो आफ्नो कार चलाउँदै दुर्घटना मा परेको नेपाली कांग्रेस को मोरङ जिल्ला कार्यबाहक अध्यक्ष एवम पूर्व डि,आई,जी, भक्ती_माझी आदरणीय दाई को हालखबर र स्वास्थ्य समन्धित बारे जानकारी लिन उनको धर सम्म पुगेको थियौं।
Aaj Tak: KBC 14: हॉट सीट पर पहुंचा Kartik Aaryan का हमशक्ल, देखकर शॉक्ड हुए अमिताभ बच्चन, बताया सात समंदर पार किसके लिए धड़क रहा दिल?.
https://t.co/80p1w0zOeT
via @GoogleNews